मुख्य समाचार

News-Image

विप्लव नेकपाको केन्द्रीय कमिटी बैठक सुरु‚ पत्रकारलाई प्रवेश रोक

  • २०७८ आश्विन १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सुरु भएको छ। नेकपाको ११औँ केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकास्थित एक होटलमा हुन लागेको हो। बैठकमा सहभागी हुन महासचिव विप... थप हेर्नुहोस्

News-Image

लोसपामा १० जना पदाधिकारीको व्यवस्था, केन्द्रीय कार्यसमिति ४०१ सदस्यीय हुने

  • २०७८ आश्विन १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुर नेतृत्वमा गठन गरिएको लोकतान्त्रिक समाजवादी पार्टीको नौवटा केन्द्रीय संरचना हुनका साथै ४०१ सदस्यीय केन्द्रीय कार्यसमितिमा १० जना पदाधिकारी रहने छन् । लोसपाले निर्वाचन आयोगमा बुझाएको विधान अनुसार राष... थप हेर्नुहोस्

News-Image

देउवा, प्रचण्ड र माधवलाई भेटेरै डा. भट्टराईले दिए एमसीसी पास गर्न दवाव

  • २०७८ आश्विन १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेट गरी विभिन्न पाँच बुँदे सुझाव दिएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल ... थप हेर्नुहोस्

News-Image

अध्यादेश निष्क्रिय भएपछि सरकारले ल्यायो नयाँ विधेयक

  • २०७८ आश्विन १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

समयमा प्रतिस्थापन विधेयक ल्याउन नसक्दा निष्क्रिय भएका दुई अध्यादेशका व्यवस्थालाई निरन्तरता दिन सरकारले नयाँ विधेयक संसद्मा दर्ता गरेको छ । बुधबार मध्यरातबाट निष्क्रिय भएका फौजदारी कसुर र फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश र यौन ह... थप हेर्नुहोस्

News-Image

सरकारी खर्च नै बन्द भएपछि ओलीलाई फकाउँदै देउवा, बालकोट पुगेर कानुनमन्त्रीले गरे यस्तो आग्रह

  • २०७८ भाद्र ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल एमालेले गरिरहेको संसद् अवरोध खुलाउने पहल गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । संसद अवरुद्ध भएको अवस्थामा सरकारले बजेटको प्रतिस्थापन वि... थप हेर्नुहोस्

News-Image

मन्त्रालय बाँडफाँटबारे सत्ता गठबन्धनको कार्यदलमा जुटेन सहमति

  • २०७८ भाद्र ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं । सरकार गठनको २ महिना बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता नपाए पनि सत्तारुढ गठबन्धनभित्र मन्त्रालय बाँडफाँटको छलफल जारी छ ।आज पनि सत्तारुढ गठबन्धनको कार्यदलमा मन्त्रालय बाँडफाँटबारे छलफल भएको छ । बालुवाटारमा भएको छलफलमा ठोस सहमति भने नजुटेक... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तयार भोलि माधव नेपालले उद्घाटन गर्ने

  • २०७८ भाद्र ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयको भोलि उद्घाटन गरिने भएको छ । काठमाडौंको मीनभवन आलोकनगरमा रहेको पार्टी कार्यालयको अध्यक्ष माधव नेपालले शुक्रवार उद्घाटन गर्ने तय भएको हो । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रवार बिहान सा... थप हेर्नुहोस्

News-Image

पार्टीले जिम्मेवारी हेरफेरबारे भीम रावलले दिए यस्तो प्रतिक्रिया

  • २०७८ भाद्र ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशको इन्चार्ज को हो भन्ने विवादको विषय बाहिर आइरहेका बेला नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीले जिम्मेवारी हेरफेर गर्नेबारे कुनै निर्णय नभएको बताएका छन्। गृहजिल्ला अछाममा एमालेले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपा... थप हेर्नुहोस्

News-Image

सांकेतिक रुपमा चाडपर्व मनाउन आग्रह गर्दै प्रशासन कार्यालयले निकाल्यो यस्तो विज्ञप्ति

  • २०७८ भाद्र ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सांकेतिक रुपमा चाडपर्व मनाउन अनुरोध गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आज एक आदेश जारी गर्दै स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा चाड पर्व मनाउन अनुरो... थप हेर्नुहोस्

News-Image

‘माधव नेपाल घरमा आगो लगाएर खरानी धसेर तीर्थ यात्रामा हिँड्नुभयो’

  • २०७८ भाद्र ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले घरमा आगो लगाएर खरानी धसेर हिँडेको आरोप लगाएका छन् । आज (बिहीबार) नेकपा एमाले काठमाडौ जिल्ला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै ओलीले ... थप हेर्नुहोस्