मुख्य समाचार

News-Image

सुरूङमा थुनिएका १७ जनाको सकुशल उद्धार

  • २०७६ असार ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा थुनिएका सबै कामदारको सकुशल उद्धार गरिएको छ । शुक्रबार बिहान ७ बजे ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको डिएसपी भागेन्द्र प्रसाद ढकालले जानकारी दिए । ... थप हेर्नुहोस्

News-Image

नाम मात्रैको एकल सेवा केन्द्र, टाइम पास गर्दै कर्मचारी

  • २०७६ असार ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

एकै थलोबाट सेवा दिन स्थापना भएको एकल बिन्दु सेवा केन्द्र नाममा मात्रै सिमित रहेको छ । महिनौ देखी त्यहाँ कार्यरत कर्मचारी काम नभएर टाइम पास गरिहरेका छन । सरकारले उद्योगलाई दिने छुट, सुविधा तथा सहुलियत र आवश्यक पर्ने पूर्वाधारसम्बन्धी सेवा एउटै थालक... थप हेर्नुहोस्

News-Image

रसुवागढी सुरुङमा सुख्खा पहिरो जाँदा १७ कामदार थुनिए, उद्धार कार्य जारी

  • २०७६ असार ६, शुक्रबार

उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्र अलपत्र परेका छन् । जिल्ला प्रहरी प्रमुख भागेन्द्र पुरुष ढकालका अनुसार गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार भित्र थुनिए... थप हेर्नुहोस्

News-Image

गच्छदारले मागे प्रधानमन्त्रीको राजीनामा

  • २०७६ असार ५, बिहीबार

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । गच्छदारले सरकार अधिनायकवाद र सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै गच्... थप हेर्नुहोस्

News-Image

कांग्रेसले प्रजातान्त्रिक चरित्र गुमाउँदै गएको योगेशको आरोप

  • २०७६ असार ५, बिहीबार

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदले सरकार प्रमुखले सदनमा अधैर्यता प्रस्तुत गरेको र अनावश्यक विधेयक दर्ता गराइ असीमित अधिकार बटुल्न खोजेको आरोप लगाएका छन् । उनीहरुले संसदमा प्रमुख प्रतिपक्षी दलका नेताले बोल्छुभन्दा समय प्रदान नगरेको ... थप हेर्नुहोस्

News-Image

विभागका महानिर्देशकसहित १३ विरुद्ध मुद्दा दायर

  • २०७६ असार ५, बिहीबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि आधुनिकीकरण परियोजनामार्फत प्रयोगशाला मोबाइल भ्यान खरीद गर्दा भ्रष्टाचार गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णसहित १३ जनाविरुद्ध बिहिबार विशेष अदालतमा मुद्दा दायर गरेको ... थप हेर्नुहोस्

News-Image

पोखरा पुगेर प्रचण्डले गरे मन्त्रिपरिषद् पुनःगठनको संकेत

  • २०७६ असार ५, बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आयोजित एक कार्यक्रममा मन्त्रिपरिषद् पुनःगठनको संकेत गरेका छन् । पोखरा पर्यटन परिषद्ले यहाँ आज आयोजना गरेको छलफलमा पूर्वप्रधानमन्त्री दाहालले सङ्घीय सरकारमा पर्यटनमन्त्री नभएर ... थप हेर्नुहोस्

News-Image

जनकपुरका तीन होटलमा आगलागी, ८ सिलिण्डर विष्फोट

  • २०७६ असार ५, बिहीबार

एकाविहानै जनकपुर स्थित एक होटलमा आधा दर्जन भन्दा बढि ग्यास सिलिण्डर विस्फोट हुँदा ३ वटा होटेल पूर्णरुपमा नष्ट भएको छ । विहिबार विहान लगभग ३ बजे ग्यास सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्ब २ कदम चोक स्थित गोविन्द मिष्ठान भण्डार र... थप हेर्नुहोस्

News-Image

गोताखोरले पनि कर्णाली नदीमा बेपत्ता जीप र सवार यात्रु भेट्टाउन सकेन

  • २०७६ असार ५, बिहीबार

भौगोलिक हिसाबले विकट राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा मङ्गलबार अपराह्न दुर्घटना भएको जीप खोजी गर्न गोताखोर हुम्ला पुगे पनि भेट्टाउन सकिएको छैन । सिमकोटदेखि १८ किलोमिटर कच्ची सडक रहेको भए पनि अपत्यारिलो स्थानमा जीप दुर्घटना भएको छ । हुम्ला... थप हेर्नुहोस्

News-Image

‘सरकार बहुमतको, संसद् प्रतिपक्षको’ भन्ने मान्यता कार्यान्वयन भएनः कांग्रेस

  • २०७६ असार ४, बुधबार

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रतिनिधिसभाको बैठकमा पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले बोल्नका लागि समय माग गरेकोमा सभामुख कृष्णबहादुर महराले बोल्न समय उपलब्ध नगराएको आरोप लगाउँदै आपत्ति प्रकट गरेको छ । काङ्ग्रेस संसदीय दलको कार... थप हेर्नुहोस्