मुख्य समाचार

News-Image

पूर्व राजा ज्ञानेन्द्र बोलेपछि यसो भने दमननाथ ढुंगानाले

  • २०७८ आश्विन ३१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालमा राष्ट्रवादको मानसिकता बलियो रहेको बताएका छन् । आज(आइतबार) एक ट्विट गर्दै ढुंगानाले सत्तामा प्रतिस्पर्धा भए पनि अहिलेको परिवर्तन रक्षा गर्ने दायित्व साझा होइन र? भन्दै प्रश्न गरेका छन् । त्यस्तै ढुंगानाले वर्तमा... थप हेर्नुहोस्

News-Image

विजया दशमीको तेस्रो दिन आज पनि टीका थाप्नेक्रम जारी, सरकारी कार्यालय आजबाट खुल्दै

  • २०७८ आश्विन ३१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

विजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्शिवाद लिनेक्रम जारी रहन्छ । विजयादशमीका दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजागत पूर्णिमासम्म टीका लगाउने परम्परा छ । पश्चिम नेपालका केही भागमा भने विजया दशमीको दिन म... थप हेर्नुहोस्

News-Image

देशभर सात लाख संगठित सदस्य बनाउने एकीकृत समाजवादीको अभियान

  • २०७८ आश्विन ३०, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ। एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले हालै जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि) अनुसार देशभर सात लाख संगठित सदस्यहरू बनाउने लक्ष्य राखेको छ। अध्यक्ष माध... थप हेर्नुहोस्

News-Image

बडादशैंको एघारौं दिन, बिहानैदेखि टीका लगाउनेको चहलपहल

  • २०७८ आश्विन ३०, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

बडादशैंको एघारौं दिन आज एकादशी पर्व । विजयादशमीको भोलिपल्ट यो दिन पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाएर दशैं मनाइन्छ । हिजो टीका लाउन छुटेका साथै टाढाटाढा भएका आफन्तहरूको हातबाट आशीर्वाद लिन आज टीका लाउँदैछन् । माइत, मावली, ससु... थप हेर्नुहोस्

News-Image

प्रथम राष्ट्रपति डा यादव र पूर्वराजा शाहबाट टीका ग्रहण

  • २०७८ आश्विन २९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०ः०२ बजेको साइतमा टीका ग्रहण गरेका छन् । बडादशैँ मनाउन गृहनगर पुगेएका प्रथम राष्ट्रपति यादवले नेपाल र नेपालीको सुख, शान्तिको कामना गर्द... थप हेर्नुहोस्

News-Image

टीका लगाउन जानेहरु बढेसँग काठमाडौंमा बढ्यो चहलपहल

  • २०७८ आश्विन २९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

मान्यजनको हातबाट दशैँको टीका लगाउन जानेहरु बढेसँग काठमाडौंमा पुनः चहलपहल बढ्न थालेको छ । शुभ साईतमा घरमा टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै काठमाडौं उपत्यकाका सडकमा मानिसहरुको चहलपहल बढ्न थालेको हो । विजया दशमीका दिन रातो टीका र पहेँलो जमरा लग... थप हेर्नुहोस्

News-Image

दशैंले नेपालीको मुहारमा खुसी ल्याउन सकोस् : प्रधानमन्त्री देउवा

  • २०७८ आश्विन २९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैंलगायतका सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएको बताएका छन् । बडादशैंको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाल... थप हेर्नुहोस्

News-Image

दबाबमा परेर राष्ट्र हितविपरीत काम गर्दिनँ : सभामुख सापकोटा

  • २०७८ आश्विन २९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले कसैको दबाबमा परेर राष्ट्र र जनताको हितविपरीत काम नगर्ने बताएका छन्। सिन्धुपाल्चोकको बलेफीमा विहीबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। सभामुख सापकोटाले दुई वर्षयता राष्ट्रले कोभिड–१९, प्राकृतिक विपत्ति र राजनीत... थप हेर्नुहोस्

News-Image

आज विजया दशमी : टीकाको उत्तम साइत बिहान १०:०२ बजे

  • २०७८ आश्विन २९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

आज बडादशैंको मुख्य दिन अर्थात् विजया दशमी। आजको दिन मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिँदै मनाइन्छ। किम्बदन्तीअनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए। सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई... थप हेर्नुहोस्

News-Image

सरकार र अदालतबीच लेनदेन चलिरहेको छः ओली

  • २०७८ आश्विन २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा सरकार कसरी बनेको रहेछ बल्ल थाहा भएको बताएका छन् । हालै भएको मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशका जेठानलाई मन्त्री बनाएकोतर्फ संकेत गर्दै उनले सट्टापट्टा भएको प्रष्ट भएको बताए ... थप हेर्नुहोस्