
सरकारले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई जोडेर आएको समाचारमा कुनै सत्यता नभएको बताएको छ । सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीशले मन्त्रीमा आफ्नो भाग खोजेको भन्ने विषय गलत भएको बत... थप हेर्नुहोस्
सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार चाँडै टुंग्याउनेबारे छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज(मंगलबार) भएको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भएको हो । बैठकमा कुन दलले कुन मन्त्रालय ल... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी असोज २२ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स... थप हेर्नुहोस्
पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मन्त्रिपरिषद्मा भाग मागेको विषयलाई लिएर सत्ता गठबन्धनमा विवाद चुलिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा शपथ खाएको ३ महिना पुग्न लाग्दासमेत मन्त्रिप्रिषद्लाई विस्तार गर्न नसक्नुमा ... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले फुलकोर्ट बोलाएका छन्। प्रधानन्यायाधीश राणाले आज बस्ने गरि बैठक बोलाएका हुन्। घटस्थापनाको दिनबाट देशभरका अदालत विदा हुने भएसँगै यसबीचमा अदालतमा हुने गतिविधीबारे छलफल गर्न बैठक बोलाइएको हो। दशैं विदाका क्रममा ... थप हेर्नुहोस्
नेपाली कांग्रेसले अहिले हिमाली जिल्लाहरुमा अधिवेशन गरिरहेको छ। हालसम्म १० हिमाली जिल्लाको नतिजा सार्वजनिक भइसकेको छ। ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, हुम्ला, कालिकोट र रुकुम पूर्वमा जिल्ला अधिवेशन सकिएको हो। पछिल्लो पटक ... थप हेर्नुहोस्
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजेका लागि बैठक तय भएको संसद सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६-७७’ पेस गर्ने कार्यसूची रहेको छ। ... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थीहरुको संगठन अखिल क्रान्तिकारीको जारी राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनका विषयमा विवाद हुँदा कुर्सी हानाहान भएको छ। काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सोमाबार राति नाराबाजी र कुर्सी हानाहान भएको हो। ... थप हेर्नुहोस्
काठमाडौंको बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको फैसला आउँदो कात्तिक १५ गते हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा ... थप हेर्नुहोस्
