मुख्य समाचार

News-Image

मन्त्रिपरिषद् विस्तारमा फेरि अर्को अड्को

  • २०७८ भाद्र १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ दलका एकपछि अर्को स्वार्थ पूरा गर्नेतर्फ सत्ता गठबन्धन आबद्ध दलका नेताहरू अघि बढ्दा मन्त्रिपरिषद् विस्तारमा अझै केही दिन लाग्ने भएको छ । सत्तारूढ गठबन्धनमा आबद्ध दलमा आइपरेका एकपछि अर्को समस्याका कारण सरकार बनेको डेढ महिना पूरा हुँदासमेत मन्त... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

  • २०७८ भाद्र १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले सरकारको दाबी गर्ने भएको छ। एमालेमा रहेका १२ सांसदसले एकीकृत समाजवादीमा सनाखत गरेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन्। एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले भने, 'प्रदेशमा हामी १२ जनाले एम... थप हेर्नुहोस्

News-Image

पहिलो महिला मुख्यमन्त्री दुई सातामै अल्पमतमा, विश्वासको मत नलिँदै राजीनामा दिने तयारी

  • २०७८ भाद्र १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालको पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद सत्तारोहणको दुई सातामै संकटमा परेको छ। बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले बहुमत गुमाएसँगै मुख्यमन्त्री शाक्यको पद संकटमा परेको हो। आज एमालेबाट निर्वाचित १२ सांसदले आधिकारिक रुप... थप हेर्नुहोस्

News-Image

यी १० एमाले सांसदले गरे नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत

  • २०७८ भाद्र १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशसभाका १० सांसद नेकपा एमाले परित्याग गर्दै माधव कुमार नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गराएका छन् । एमालेका २५ सांसदमध्ये १० जना नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान लागेका हुन् । आज (मंगलबार)सांसदहरुले सुदू... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशका १२ सांसद एमाले परित्याग गर्दै नेकपा (एकीकृत समाजवादी) मा

  • २०७८ भाद्र १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशका १२ सांसद नेकपा एमाले परित्याग गर्दै माधव कुमार नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका छन् । आज (मंगलबार)सांसदहरुले बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा गएर एकीकृत समाजवादी पार्टीमा गएको भन्दै सनाखत गरेका थि... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिमका १३ सांसदले एमाले छाडी नेकपा (एकीकृत समाजवादी) रोजे

  • २०७८ भाद्र १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशसभाका १३ सांसद नेकपा एमाले परित्याग गर्दै माधव कुमार नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका छन् । एमालेका २५ सांसदमध्ये १३ जना नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान लागेका हुन् । आज (मंगलबार)सांसदहरुले सुदूरपश्चिमक... थप हेर्नुहोस्

News-Image

यी ११ सांसद एमाले परित्याग गर्दै नेकपा (एकीकृत समाजवादी)मा

  • २०७८ भाद्र १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशका ११ सांसद नेकपा एमाले परित्याग गर्दै माधव कुमार नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका छन् । आज (मंगलबार)सांसदहरुले बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा गएर एकीकृत समाजवादी पार्टीमा गएको भन्दै सनाखत गरेका थि... थप हेर्नुहोस्

News-Image

वाईसीएलले गर्यो यस्तो निर्णय

  • २०७८ भाद्र १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले अध्यक्ष विनानै नयाँ केन्द्रीय समिति घोषणा गर्ने निर्णय गरेको छ । आज (मंगलबार) जारी बन्दसत्रले अहिले केन्द्रीय समिति घोषणा गर्ने र सोही समितिले नै अध्यक्ष चयन गर्ने निर्णय गरेको हो । यही विषयमा छलफल गर्न... थप हेर्नुहोस्

News-Image

कहिले पाउँला मन्त्रिमण्डलले पूर्णता ?, मन्त्रालय बाँडफाँटका विषयमा अझै टुंगो लागेन

  • २०७८ भाद्र १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि निष्कर्ष विहिन हुँदै टुंगिएको छ। केही दिनयता लगातार गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरू छलफलमा जुटिरहेका छन्। आज (मंगलबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुव... थप हेर्नुहोस्

News-Image

दुई मुख्यमन्त्री छलफलमा, विश्वासको मतको सामना कि पार्टी परिवर्तन ?

  • २०७८ भाद्र १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको तर्फबाट बागमती र प्रदेश नम्बर १ मा मुख्यमन्त्री बनेका अष्टलक्ष्मी शाक्य र भीमप्रसाद आचार्यले विश्वासको मतको सामना गर्ने तर मुख्यमन्त्रीको पद जोगाउनका लागि पार्टी परिवर्तन नगर्ने बताएका छन्। उनीहरू निकट रहेका नेता माधवकुमार नेपालले एम... थप हेर्नुहोस्