
नेता प्रदीप नेपालले नेकपा एकीकृत समाजवादी पार्टी छाडेका छन् । यसअघि प्रदीप नेपाल माधव नेपालको प्रस्तावित नयाँ दलको पक्षमा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका थिए । सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै नेपालले आफूले माधव नेपालबाट धोका पाएको बताए... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई पार्टी विभाजनविरुद्ध उत्रिन आन्तरिक सर्कुलर जारी गरेको छ । हिजो (आइतबार) आन्तरिक पार्टी निर्देशन जारी गर्दै एमालेले यस्तो निर्णय गरेको हो । एमालेले पछिल्ला बैठकक... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज (सोमबार) काठमाडौं कांग्रेस ३० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका ह... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा विविध मौलिक संस्कृतिका आ-आफ्नै महत्व र मूल्य भएको बताएका छन् । श्रीकृष्ण जन्माष्टमी तथा सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने धार्मिक र सांस्कृतिक महत्वको गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्र... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी रहेको बताएका छन् । आज (सोमबार) एक ट्विट गर्दै भट्टराईले यस्तो बताएका हुन् । त्यस्तै, उनले भारत, खाडी पस्ने ... थप हेर्नुहोस्
कृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शुभकामना व्यक्त गरेका छन् । सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै नेपालले नेपालीहरुमा सु:ख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् । आज कृष्ण जन... थप हेर्नुहोस्
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । आज(सोमबार) बिहान भएको भेटवार्ता मन्त्रिमण्डल विस्तारबारे छलफल भएको हो । बैठकमा मन्त्रिमण्डललाई चाँडो पूर्णता दिनेबारे पनि छलफल भएको बालुवाटार स्रोतले ... थप हेर्नुहोस्
नेकपा एमालेबाट अलग भएर नयाँ दल दर्ता गरेका माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यको सांसद पद यथावत् रहने भएको छ । एमालेले १४ जना सांसदलाई कारबाहीका निम्ति सभामुख अग्निप्रसाद सापकोटासमक्ष सिफारिस गरे पनि कारबाही कार्यान्वयन नहुने भएको हो । ... थप हेर्नुहोस्
सत्तारुढ नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सोमबार बेलुकासम्म सरकार विस्तार हुने बताएका छन् । नेता विश्वकर्माले आइतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा सत्तासाझेदार दलबीच सहमति भइसकेको बताउँदै भोलि सोमबार सरकार विस्तार हुने बताएका हु... थप हेर्नुहोस्
संसद् सचिवालयले माधव नेपालसहितका १४ सांसदलाई कारवाही गरिरहनु नपर्ने निष्कर्ष निकालेको छ । नेकपा एमालेले कारवाहीका लागि पठाएको पत्रबारे संसद् सचिवालयले माधव समूहलाई निर्वाचन आयोगले नयाँ दलको मान्यता दिइसकेकाले कारवाही गरिरहनु नपर्ने निष्कर्ष निकाले... थप हेर्नुहोस्
