मुख्य समाचार

News-Image

माधव नेपालको पार्टीले पायो दलको मान्यता, एमाले औपचारिक रूपमै विभाजन

  • २०७८ भाद्र १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले औपचारिक रूपमै विभाजन भएको छ । माधव नेपालको नेतृत्वमा एमालेका ५५ केन्द्रीय सदस्यले नेकपा (एकीकृत समाजवादी) नामको पार्टी दर्ता गरेका हुन् । पार्टीलाई बुधवार निर्वाचन आयोगले नयाँ दलको रूपमा आधिकारिकता दिने नि... थप हेर्नुहोस्

News-Image

नयाँ पार्टी दर्ता गरेपछि प्रमुख निर्वाचन आयुक्तलाई रामकुमारी झाँक्रीले लगाइन् यस्तो आरोप

  • २०७८ भाद्र ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीको नेता एवं सांसद रामकुमारी झाँक्रीले अहिलेको अवस्था आउनुमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको ठूलो भूमिका रहेको आरोप लगाएकी छन् । एकीकृत समाजवादीको पक्षमा खुलेर निर्वाचन आयोगमा नै... थप हेर्नुहोस्

News-Image

महन्थ ठाकुरलाई पीएम बनाउन खोज्यौं, उनी पीए मात्रै बन्न खोजेः उपेन्द्र यादव

  • २०७८ भाद्र ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाएर गएका नेताहरूलाई पीएको हैसियतको मात्रै भएको आरोप लगाएका छन् । बुधवार विराटनगरमा जसपाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले महन्थ ठाकुरलाई पीएम (प्रधानमन्त्री) बन... थप हेर्नुहोस्

News-Image

यी हुन् माधव नेपाल पक्षमा सनाखत गर्ने ३० सांसद

  • २०७८ भाद्र ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेबाट छुट्टिएर नयाँ राजनीतिक दल दर्ता गएका माधव नेपाल समूहका २९ जना सांसदहरूले निर्वाचन आयोगमा पुगेर हस्ताक्षर सनाखत गरेका छन् । माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीका ३३ जना सांसद सनाखतको लागि निर्वाचन आयोग पुगेको भए पनि ... थप हेर्नुहोस्

News-Image

बामदेव गौतम र माधव नेपालबीच फोनवार्ता, के भयो कुराकानी ?

  • २०७८ भाद्र ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) उपाध्यक्ष बामदेव गौतम र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीच फोनवार्ता भएको छ । आज (बुधबार) निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दर्ताको लागि सनाखत गरेपछि माधव नेपाले गौतमसँग फोनवार्ता गरेका हुन् । फोनवार्तामा गौ... थप हेर्नुहोस्

News-Image

एमालेका २९ सांसद र ५५ जना केन्द्रीय सदस्यले गरे नेकपा (एकीकृत समाजवादी) दर्ता गर्न सनाखत

  • २०७८ भाद्र ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

माधव नेपाल समूहको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरू निर्वाचन आयोगमा सनाखत सकिएको छ । आयोगमा माधवकुमार नेपाल राजेन्द्र पाण्डे, लगायतका नेताहरुले नेकपा (एकीकृत समाजवादी) दर्ता गर्न निवेदन दिएका थिए । सनाखतका लागि आयोगले बिहान ११ देखि २ बजेसम्... थप हेर्नुहोस्

News-Image

यी १४ सांसदले गरे लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि सनाखत

  • २०७८ भाद्र ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

महन्थ ठाकुर पक्षको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू निर्वाचन आयोगमा सनाखत गरेर फर्केका छन् । आयोगमा महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरुले लोकतान्त्रिक समाजवादी दर्ता गर्न निवेदन दिएका थिए । सनाखतका लागि आयोगले बिहान ११ देखि २ बजेसम्मक... थप हेर्नुहोस्

News-Image

एमालेको कारवाही रोकेर सभामुख दाँत टाल्न जानुभयो : केपी ओली

  • २०७८ भाद्र ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका १४ सांसदलाई कारवाही गरेको सूचना टाँस्न ढिलो गरेको भन्दै सभामुख अग्नि सापकाटाको भूमिका माथि प्रश्न उठाएका छन् । पार्टीको स्थायी कमिटीको मङ्गलबार बैठकका बारेमा आज (बुधबार) ललितपुरस्थित च्यासलमा आयोज... थप हेर्नुहोस्

News-Image

माधव नेपालले नेताहरुलाई जबरजस्ती रिसोर्टमा लगेर थुनेर राखे : ओली

  • २०७८ भाद्र ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले नेताहरुलाई जबरजस्ती रिसोर्टमा लगेर थुनेर राखेको आरोप लगाएका छन् । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै ओलीले नेपाललाई यस्तो आरोप लगाएका हुन् । उनले भने ‘चाहे सुनकै पिंजाडामा होस्, चाहे भव्य रिसोर्टम... थप हेर्नुहोस्

News-Image

भीम रावल र माधव नेपालबीच फोनवार्ता, के भयो कुराकानी ?

  • २०७८ भाद्र ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष भीम रावल र पार्टी दर्ता प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार साँझ फोनवार्ता भएको छ । फोनवार्तामा नेपाललाई नयाँ पार्टी दर्ताको प्रक्रिया रोकेर एमालेमै फर्किन रावलले आग्रह ग... थप हेर्नुहोस्