
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने भएको छ । आज बिहानै बस्ने भनिएको बैठक ३ बजेको लागि सारिएको हो । बैठकम माधवकुमार नेपाल समूहमा रहेका नेताहरुको सहभागीता रहनेछ । १० जना स्थायी कमिटी सदस्यहरु झण्डै ६ महिनापछि प... थप हेर्नुहोस्
नेकपा एमालेभित्र लामो समयदेखिको जारी विवादले विभाजनको स्पष्ट रेखा कोरेपछि आ–आफ्नै स्वार्थबमोजिम विभिन्न शक्तिहरूले चलखेल बढाएका छन् । वरिष्ठ नेता माधव नेपालले नयाँ नेकपा (एकीकृत समाजवादी) दर्ताको प्रक्रियामा लागेपछि बालकोट र शीतलनिवास छुट्टाछुट्टै रू... थप हेर्नुहोस्
सर्वोच्च अदालतले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध परेको रिटमाथि सुनुवाइका लागि आज पेशी तोकेको छ। उक्त पदमा आफू रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरी... थप हेर्नुहोस्
पार्टी दर्ता प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक चन्द्रागिरिमा बसेको छ। सोमबारदेखि सुरू भएको बैठक बुधबारसम्म चल्नेछ। बैठकमा पार्टी विधान र राजनीतिक प्रतिवेदन तथा घोषणा पत्रलगायत विषयमा छलफल भइरहेकाे छ । अध्यक्ष माधवकुम... थप हेर्नुहोस्
नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ। मंगलबार विहान ११ बजेका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको हो। नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बैठक तीन बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले पार्टी कार्यालयमा धर्ना दिने भएका छन्। क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न र दुई दिन सच्याउने समय दिइनुपर्ने मागसहित आज ११ बजे संस्थापनइतरका जिल्ला सभापतिहरुले पार्टी कार्याल... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी) पार्टी गठनको घोषणा गरेका नेता माधवकुमार नेपालको पार्टीको घोषणा पत्र, अन्तरिम विधान तथा नियमावली तयार भएको छ। नेता नेपालले आफू पक्षीय नेताहरुलाई वितरण गरेको घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्ग... थप हेर्नुहोस्
नेकपा एमालेकाे स्थायी कमिटीको बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ । बैठकमा ‘तेस्रो धार... थप हेर्नुहोस्
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्रीसँग खुसी भएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायतका नेताहरूले सोमबार प्रधानमन्त्रीलाई भेटेर सरकारलाई आफ्नो सहयोग र समर्थन रहने प्रतिबद्धत... थप हेर्नुहोस्
माधवकुमार नेपालले एमाले विभाजित गरेर नेकपा (एकीकृत समाजवादी) बनाउने निर्णय गरेसँगै चन्द्रागिरि रिसोर्टमा सोमबार रातिदेखि पूर्वतयारी बैठक राखेका छन्। निर्वाचन आयोगमा प्रस्तावित नयाँ पार्टीको पक्षमा लागेका केन्द्रीय सदस्य र सांसदहरुलाई अध्यक्ष माधवकुमा... थप हेर्नुहोस्
