
जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ । महन्थ ठाकुरको नेतृत्वमा जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक दर्ताका लागि आयोगमा निवेदन दिइएको छ । जसमा अध्यक्षमा ठाकुर, वरिष्ठ नेतामा राजेन्द्र महतो र २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहेको छ । ... थप हेर्नुहोस्
बागमती प्रदेशसभा संसदीय दलको नेतृ अष्टलक्ष्मी शाक्यले पदभन्दा पार्टी एकता ठूलो कुरा भएको बताएकी छन्। बागमती प्रदेशको संसदीय दलको नेता चयनसँगै मुख्यमन्त्री बन्ने चयारकिाबीच उनले भनिन्, 'भोलिको दिनमा मिलेर जानुपर्छ। ०५४ सालमा फुटेर पनि जुटेको हो। त्यो ... थप हेर्नुहोस्
नेकपा एमाले विभाजित चरणमा पुग्दासम्म दोस्रो तहका अधिकांश नेताहरुले साथ छाडेका छन्। नेता नेपालले निर्वाचन आयोगमा पुगेर नयाँ पार्टी दर्ता गर्दैगर्दा दोस्रो तहका अधिकांश नेताहरुले नेता नेपाललाई साथ नदिएका हुन्। पार्टी विभाजनको विपक्षमा उभिएका तीन उपाध्य... थप हेर्नुहोस्
नेकपा एमाले विभाजन भए लगत्तै माधव नेपाल पक्षबाट यसअघि वार्ता गर्दै आएका उपमहासचिव घनश्याम भुसाल पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । अध्यक्ष ओलीसँग ‘वान टु वान’ कुरा गर्ने भन्दै भुसाल बालकोट पुगेको निकट स्रोतले जनाएको छ । भुसालल... थप हेर्नुहोस्
माधव कुमार नेपाल आफ्नो नेतृत्वमा नयाँ दल नेकपा एमाले (समाजवादी)को लागि निर्वाचन आयोगमा दर्ता भएको छ । जसको अध्यक्षमा माधव कुमार नेपाल छन् भने वरिष्ठ नेतामा झलनाथ खनाल रहनेछन् । यद्यपि चुनाव चिन्ह ‘खुल्ला किताब’ राखिए पनि स्वागत नेपाल नेतृत्वको उन्... थप हेर्नुहोस्
नेकपा एमालेले बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनाउने तयारी गरेको छ । एमालेले हालका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने र शाक्यलाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । प्रदेश प्रमुख विष्णु प्रसाईं गृहजिल्ला... थप हेर्नुहोस्
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि उत्साहित बनेको महन्थ ठाकुर पक्षले नयाँ दलको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । । ठाकुर पक्षले पार्टीको नाम जसपा (लोकतान्त्रिक) राख्ने तय गरेको हो । राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि ठाकुर पक्षले छलफ... थप हेर्नुहोस्
अन्तत: नेकपा एमाले फुटेको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपाल आफ्नो नेतृत्वमा नयाँ दल को लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । नेपाल समूहले एमाले फुटाउदै नयाँ पार्टीको नाम 'नेकपा एमाले (समाजवादी)' राखिएको छ भने चुनाव चिन्ह 'खुल्ला किताब' राख... थप हेर्नुहोस्
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आज पार्टी दर्ता गर्ने निर्णय गरेको छ । नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको छ भने चुनाव चिन्ह ‘खुल्ला किताब’ टुंगो लगाएको हो । यसअघि पार्टीको नाम टुंगो लागेपनि चुनाव चिन्... थप हेर्नुहोस्
नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेपछि संसद् सचिवालयमा आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै निवेदन दिएका छन् । संसद् सचिवालयलाई बुझाउन तयार गरेको निवेदनमा आफूहरूमाथिको कारबाही गैर कानुनी र पार्टीको विधान विपरीत भएक... थप हेर्नुहोस्
