
जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरुन्तै स्वदेश फर्काउन सरकारले आलटाल/वहानावाजी गर्न नहुने बताएका छन् । भट्टराईले आज ट्वि... थप हेर्नुहोस्
नेकपा विभाजनपछि पूर्ववत् दलको हैसियतमा फर्किएको नेपाल कम्युनिष्ट पार्टी (मोआवादी केन्द्र) तल्लो तहदेखि नै संगठन पुर्नगठनमा लागेको छ । पार्टी केन्द्रले देशभरका वडा कमिटी पुर्नगठन गर्न गरेको निर्देशनानुसार बागलुङमा पनि वडा तहका सबै कमिटीले पूर्णता प... थप हेर्नुहोस्
नेकपा एमालेका दुई जना लुम्बिनी प्रदेशसभा सदस्य बिष्णु पन्थी र रमा घर्ती माधव कुमार नेपाल समूहमा स्पष्ट रुपमा खुलेका छन् । विगतदेखि नै नेपाल समूहमा रहेको बताइए पनि शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार रहँदासम्म उनीहरू स्पष्ट रूपमा खुलेका थिएनन ... थप हेर्नुहोस्
लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरिएको छ। भदौ १ गते दिउँसो १ बजे बस्नेगरी प्रदेश सभाको ९ औं अधिवेशन आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। नव नियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले अधिवेशनको पहिलै दिन नै प्रदेश सभाबाट विश्वासको मत... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक दोस्रो दिन आज पनि बस्दैछ । त्यसअघि स्थायी समिति बैठक पनि बस्न लागेको छ । केन्द्रीय समिति बैठक आज विहान ११ बजेदेखि बस्दैछ । त्यसअघि ९ बजेदेखि स्थायी समिति बैठक बस्न लागेको छ । शनिबारको बैठकमा अध्यक्... थप हेर्नुहोस्
उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका एमाले नेता झलनाथ खनालसँग एमाले नेताहरुले भेटवार्ता गरेका छन्। दिल्लीमा खनालसँग सुरेन्द्र पाण्डे र भीम आचार्यको भेट गरेका हुन्। आचार्यका अनुसार खनालले पार्टी विभाजनको खतरा रोकेर एमालेलाई एकतावद्द बनाउनुपर्नेम... थप हेर्नुहोस्
तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाएको नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्ने घोषणा गरेको छ । केन्द्रीय कमिटीको शनिबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रत... थप हेर्नुहोस्
एमालेको माधव नेपाल समूहसँग झलनाथ खनाल समूह अलग भएर ओली समूहमै रहने तयारी गरेको छ । यसैको तारतम्मय मिलाउन एमाले नेता सुरेन्द्र पाण्डे र भीम आचार्य भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । भारतको एपोलो अस्पतालमा उपचार गरिरहेका पूर्व प्रधानमन्त्री झलनाथ ... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित आफूपक्षीय वाग्मती प्रदेशका अगुवा कार्यकर्ताहरूको भेलामा बोल्द... थप हेर्नुहोस्
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै समूहका नेताहरुले मन्त्री बन्न दाम्लो चुँडाउन खोजेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित वागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा कार्यक्रममा आफूले त्यसरी मन्त्री बन्न हतारिनेलाई ... थप हेर्नुहोस्
