
जनता समाजवादी पार्टी (जसपा) नेपाल महन्थ ठाकुर पक्षले उत्पीडन र बहिर्गमनमा परेका सबै समुदायको अधिकार र पहिचानका लागि संघर्ष प्रभावकारी बनाउने घोषणा गरेको छ । जसपा ठाकुर पक्षको वाग्मतीस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शीर्षथ नेताहरूले पार्ट... थप हेर्नुहोस्
नेपाली कांग्रेसको महाधिवेशन झण्डै तीन महिना सरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो। यसअघि भदौ १६ देखि १९ गतेसम्म हुने भनिएको महाधिवेशन क्रियाशील सदस्यता विवादका कारण... थप हेर्नुहोस्
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वामदेव गौतमजस्तो घर न घाटको बन्नुपर्ने अवस्था नआओस् भनेर पार्टीभित्र संघर्ष गरिरहेको बताएका छन्। काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले भने, 'वामदेव कमरेडजस्तो अपमानित भएर भाग्नुपर... थप हेर्नुहोस्
सत्तारुढ गठबन्धनका नेता प्रचण्डले शेरबहादुर देउवाको सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने खतरा औँल्याएका छन् । यो सरकार माधव नेपालको अडानका कारणले टिकेको उनको विश्लेषण छ । माओवादी केन्द्रको बैठकमा प्रचण्डले गरेको ब्रिफिङमा प्रतिगमनको खतरा अहिले पनि... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित नेपाल पक्ष अब नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको छ । विधान संशोधन, स... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनमा स्वतः प्रतिनिधि बन्न पाउनुपर्ने माग राखेर सामूहिक राजीनामा दिएका २२ जना आमन्त्रित केन्द्रीय सदस्यको बैठक बस्दैछ। बैठक १२ बजे बस्ने भएपनि स्थान भने तय नभएको राजीनामा बुझाउने आमन्त्रित केन्द्रीय सदस्य मध्येक... थप हेर्नुहोस्
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। विहीबार सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सुरु भएको बैठक शनिबार दिउँसो २ बजेका लागि बोलाइएको छ। बैठकमा केन्द्रीय समिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहने पार्टी क... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। शुक्रबार साँझ कोटेश्वरस्थित नेपाल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। नेता नेपालसँग भेटका लागि प्रचण्ड साँझ ७ ... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी दरबार संग्रहालय अवलोकन गरेकी छिन् । २०६५ फागुन १५ गने सर्वसाधारणका लागि खुला गरिएको यस संग्रहालयको राष्ट्राध्यक्षले अवलोकन भ्रमण गरेको पहिलोपटक हो । कडा सुरक्षा घेराबीच संग्रहालय पुग्नुभएकी राष्ट्रपति भण्... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले पूर्णता पाउन केही दिन लाग्ने बताएका छन्। शुक्रबार अपरान्न साढे ३ बजेतिर सुरु भएको स्थायी समिति बैठकमा धेरै जसो नेताहरुले सरकारका विषयमा प्रश्न उठाएपछि प्रचण्डले सरकारले पूर्णता पाउन केह... थप हेर्नुहोस्
