मुख्य समाचार

News-Image

ओलीलाई संसदीय दलबाट हटाउने नेपाल समूहको रणनीति

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई साथ दिने नेता कार्यकर्ता र सांसदहरूको सल्लाहअनुसार नै आफू चल्ने बताएका छन् । शेरबहादुर देउवालाई विश्वासको मत दिने बेला आफ्नो पक्षमा उभिएका २२ जना सांसदसँगको सामूहिक छलफलमा नेपालले दोस्रो अध्यक्षको प्... थप हेर्नुहोस्

News-Image

म माओवादी केन्द्रकै नेता हुँ, एमाले प्रवेश गरेको छैन : रायमाझी

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको बताएका छन् । बुधबार सर्वोच्च अदालतमा आफ्नो संसद् पद कायम राखिदिन भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन् । च... थप हेर्नुहोस्

News-Image

गुल्मी जिप दुर्घटना : मृतक तीनै जनाको सनाखत (अपडेट)

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

गुल्मीमा जिप दुर्घटनामा परि मृत्यु हुने तीनै जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय तेजेन्द्र थापा, चन्द्रकोट गाउँपालिका–५ हरेवा बस्... थप हेर्नुहोस्

News-Image

चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट दायर

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका पूर्व चार नेताहरु आफ्नो संसद् पद कायम राखिदिन भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । पूर्व माओवादी नेता टोपबहादुर रायमाझी, प्रभु साह लेखराज भट्ट र गौरीशंकर चौधरीले संसद् पद कायम राखिदिन भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन... थप हेर्नुहोस्

News-Image

माओवादी स्थायी समितिको बैठक स्थगित

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

आज बस्ने भनिएको नेकपा माओवादीको स्थायी समिति बैठक स्थगित भएको छ । मंगलबार बसेको बैठकले बुधबार ३ बजेको लागि पुनः बैठक बस्ने निर्णय गरेको थियो । तर, सत्ता गठबन्धनको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यस्त हुनुपर्ने भएकाले बुधबारको बैठक स्थगित ग... थप हेर्नुहोस्

News-Image

सत्तापक्षीय गठबन्धनद्वारा मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् विस्तारको विषयबारे छलफल गर्न बसेको सत्तापक्षीय गठबन्धनको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै बैठकले मन्त्रालय बाँडफाँटको जिम्... थप हेर्नुहोस्

News-Image

विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामाको तयारीमा शंकर पोखरेल, मुख्यमन्त्रीमा केसीको चर्चा

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

जसपाले आफ्नो सरकारमा सहभागी ३ मन्त्रीलाई सांसद् पदबाटै हटाएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग आफ्नो पद जोगाउने विकल्प बन्द भएको छ । मुख्यमन्त्री पद जोगाउन अनेक प्रयत्न गरेका पोखरेलले विश्वासको मत पाउने सम्भावना नभएपछि राजीनामा दिने तया... थप हेर्नुहोस्

News-Image

मन्त्रीको नाम टुंगो लगाउन जसपाको बैठक बस्दै, को-को बन्दैछन् मन्त्री ?

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति बैठक आज पनि बस्ने भएको छ। बैठक ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा मंगलबारदेखि जारी छ। निर्वाचन आयोगले पार्टीको आधिकारिता दिएपछि अध्यक्ष यादवले कार्यकारिणी समितिको बैठक बोलाएका हुन्। बैठकमा यादवप... थप हेर्नुहोस्

News-Image

माधव र महन्थ दुवैलाई जोगाउने अस्त्रको रूपमा अध्यादेश ल्याउने देउवाकाे तयारी

  • २०७८ श्रावण १३, बुधबार
  • राजु लामिछाने

निर्वाचन आयोगले उपेन्द्र यादवलाई आधिकारिकता दिएपछि जीवनकै उत्तरार्धमा रहेका महन्थ ठाकुर लामो राजनीतिक जीवनको सवैभन्दा सकसपूर्ण समयमा आइपुगेका छन् । राजनीतिक शक्ति र पार्टीमा हैसियत गुमाएपछि उनका निकट मानिने नेताहरू पनि रातारात विपरीत खेमामा पुगेका छन... थप हेर्नुहोस्

News-Image

मन्त्रिमण्डललाई पूर्णता दिन सत्तापक्षीय गठबन्धनको बैठक बस्दै

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् विस्तारको विषयबारे छलफल गर्न सत्तापक्षीय गठबन्धनको बैठक बस्दै छ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। बैठकमा मन्त्रिपरिषद्मा सहभागिताको भागबण्डा टुंग्याउने र ... थप हेर्नुहोस्