मुख्य समाचार

News-Image

हस्ताक्षर फिर्ता लिन ओलीले अल्टिमेटम दिएपछि रामकुमारी झाँक्रीले दिइन् यस्तो प्रतिक्रिया

  • २०७८ असार १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा पेस भएको हस्ताक्षर फिर्ता लिन दिएको तीनदिने अल्टिमेटमको कुनै अर्थ नहुने बताएकी छन्। शुक्रबार ओलीपक्षको केन्द्रीय कमिटी बैठकले नेपाली ... थप हेर्नुहोस्

News-Image

नेपाल पक्षलाई ओलीको अल्टिमेटमः २ दिनभित्र हस्ताक्षर फिर्ता नभए पार्टी फुट्यो भनेर बुझ्नुहोस्

  • २०७८ असार १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर सोमवार साँझसम्म फिर्ता गर्न अल्टिमेटम दिएका छन् । दुई दिनभित्र हस्ताक्षर फिर्ता नगरिए त्यो पार्टी फुटको घोषणासरह मानिने ओ... थप हेर्नुहोस्

News-Image

सुमन शर्माको राजीनामाले लुम्बिनीमा तरंग, राजीनामाको तयारीमा मुख्यमन्त्री पोखरेल

  • २०७८ असार १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेश सरकारको वैधतामाथि नै विपक्षी प्रश्न उठाइरहेका बेला जसपाबाट सरकारमा सहभागी सुमन शर्माले शुक्रबार राजीनामा दिइन् । यससँगै लुम्बिनीको राजनीतिमा नयाँ तरंग पैदा भएको छ । प्रदेशसभामा बहुमत देखाउन मुख्यमन्त्रीलाई चुनौती दिइरहेका विपक्षीलाई श... थप हेर्नुहोस्

News-Image

थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

  • २०७८ असार १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ४२ हजार ५३ ... थप हेर्नुहोस्

News-Image

नेपाल पक्षका तीन नेताले ओलीलाई भेटेर राखे यस्तो प्रस्ताव

  • २०७८ असार १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दुई पक्षीय अनौपचारिक वार्तामा सक्रिय एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जना नेताहरुबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल पक्षीय नेताहरु गोकर्ण विष्ट... थप हेर्नुहोस्

News-Image

संसद पुन:स्थापना भएपनि अर्को सरकार बन्न नसक्ने ओलीका वकिलको दाबी

  • २०७८ असार १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले प्रतिनिधि सभा पुन:स्थापना भएपनि सरकार बन्न सक्ने अवस्था नरहेको बताएका छन्। प्रतिनिधि सभा विघटनको मुद्दामा शुक्रबार बहस गर्दै वरिष्ठ अधिवक्ता गुरागाईंले सरकार बनेपनि विश्वास... थप हेर्नुहोस्

News-Image

एमाले केन्द्रीय कमिटी बैठकमा वामदेव गौतम पनि सहभागी

  • २०७८ असार १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

एमाले उपाध्यक्ष वामदेब गौतम केन्द्रीय कमिटी बैठकमा उपस्थित हुने भएका छन्। नवौं महाधिवेशनको हैसियत अनुसार बैठकमा सहभागि हुन पत्र पठाइएकाले गौतम बैठकमा सहभागि हुन लागेको उनको सचिवालयले जनाएको छ। पार्टी २०७५ जेठ २ मा फर्किने र त्यहीँ अनुसारको कमिटी ब... थप हेर्नुहोस्

News-Image

कांग्रेस पदाधिकारी बैठक आज बस्दै, क्रियाशील सदस्यता विवादबारे छलफल हुने

  • २०७८ असार १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। हिजो स्थगित भएको पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ। बैठकमा पार्टीको क्रियाशील सदस्यता विवादबारे छलफल हुने सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी... थप हेर्नुहोस्

News-Image

ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा वामदेव जालान् ?

  • २०७८ असार १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम केन्द्रीय कमिटी बैठकमा जान सकारात्मक देखिएका छन् । आजका लागि बोलाइएको बैठकमा जाने–नजाने टुंगो भने लागि नसकेको उनको सचिवालयले जानकारी दियो । सचिवालयले नेता गौतम बैठकमा जाने सम्भावना धेरै रहेको जनाएको छ । 'जेठ २ ग... थप हेर्नुहोस्

News-Image

ओली र नेपालबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

  • २०७८ असार १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ । विहीबार साँझ दुई नेताबीच वार्ता भएको एमाले पार्टी कार्यालायका सचिव शेरबहादुर तामाङले जानकारी दिए । 'पार्टी अध्यक्ष आफैंले प्रयत्न गर्नुभएको हो । पार्टीलाई एकताब... थप हेर्नुहोस्