
विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्ने भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बुधबार राति बसेको गठबन्धनको बैठकले भौतिक दूरी कायम गर्दै देशका प्रमुख शहरहरुमा सडक प्रदर्शन गर्ने निर्णय गरेको हो। ... थप हेर्नुहोस्
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई तत्काल पदबाट बर्खास्त गर्न एमालेकै भ्रातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले सरकारसँग माग गरेको छ। जातीय भेदभाव तथा छुवाछूत कसुर मुद्दाका आरोपितलाई हिरासतबाट छुटाउने श्रेष्ठलाई तत्काल पदब... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन्। १४ औं महाधिवेशनका बारेमा छलफल गर्न पौडेलले केन्द्रीय सदस्यहरुलाई डाकेका हुन्। पौडेलका स्वकिय सचिव चिरञ्जीवी अधिकारीका अनुसार बिहीबार दिउँसो २ बजेका लागि भे... थप हेर्नुहोस्
आगामी असार १७ गतेदेखि आन्तरिक उडान खुला गरिने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्नका लागि नेपाल नागरिक उडड... थप हेर्नुहोस्
सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठन बदर गर्ने अन्तरिम आदेश जारी गरेपछि सरकार पक्ष रुष्ट भएको छ। यसविरुद्ध ओली पक्षका एकपछि अर्का नेताले असन्तुष्टि व्यक्त गरिरेहका छन्। यसै क्रममा लुम्बिनी प्रदेशका म... थप हेर्नुहोस्
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेतालाई बालुवाटार बोलाएका छन्। अहिले पछिल्लो राजनीतिक घटनाक्रमबारे बालुवाटारमा छलफल भैरहेको छ । पछिल्लोपटक विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले खारेज गरेपछि उ... थप हेर्नुहोस्
एमाले नेता योगेश भट्टराईले अदालतले एमाले एकतालाई नै जोड दिएको टिप्पणी गरेका छन् । उनले यो एउटा पाठ पनि भएको बताएका छन् । ‘अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त’, उनले ट्वीटरमा भनेका छन्, ‘एकताको ... थप हेर्नुहोस्
सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि साँझ सरकारी निवास बालुवाटारमा मन्त्रीहरूलाई बोलाएर ओ... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट निरन्तर सुनुवाई शुरु हुँदै छ । दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिट निवेदनमा बहस गर्न निवेदक विपक्षी गठबन्धनले सुक्ष्म तयारी गरेको छ। आजदेखि संवैधानिक इजलासमा सुरु हु... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको आदेशबाट लोकतन्त्रको रक्षा भएको प्रतिकृया दिएका छन् । सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारका २० मन्त्रीलाई पदमुक्त गर्ने आदेश दिएलगत्तै अध्यक्ष यादवले उक्त प्रतिक्रिया दि... थप हेर्नुहोस्
