मुख्य समाचार

News-Image

अदालतको निर्णयपछि प्रचण्डप्रति महेश बस्नेतको आशंका

  • २०७८ असार ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले आज गरेको आदेशमा ‘सेटिङ’ को आशंका गरेका छन् । सर्वोच्च अदालतको आदेशबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले हिजै भविष्यवाणी गरेको भन्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् । हिजो धादिङ... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको फैसलापछि जसपाको ठाकुर पक्षले दियो यस्तो प्रतिक्रिया

  • २०७८ असार ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतले गरेको पछिल्लो आदेशले सकारात्मक सन्देश नदिएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ र २७ गते विस्तार गरेको मन्त्रिपरिषदको निर्णयलाई सर्वोच्च अदालतले मंगलबार अम... थप हेर्नुहोस्

News-Image

२० मन्त्री पदमुक्त भएपछि रामचन्द्र पौडेलले दिए यस्तो प्रतिक्रिया

  • २०७८ असार ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतको आदेशले संविधानमाथिको प्रहारलाई ‘करेक्सन’गरेको बताएका छन् । मन्त्रिपरिषद् विस्तारको आदेश बदर गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशबारे प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलल... थप हेर्नुहोस्

News-Image

सर्वोच्चले २० मन्त्रीलाई पदमुक्त गरेपछि प्रदीप ज्ञवालीले दिए यस्तो प्रतिक्रिया

  • २०७८ असार ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले मन्त्रिपरिषद् पुनर्गठन र विस्तारको निर्णयविरुद्ध सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई अप्रत्यासित भनेको छ। एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्चको निर्णय अप्रत्यासित रहेको उल्लेख गर्दै भने, ‘यसले राजनीतिक... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको अन्तरिम आदेशसँगै पदमुक्त भए यी २० मन्त्री

  • २०७८ असार ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै वर्तमान मन्त्रिपरिषद्का २० मन्त्रीहरु पदमुक्त भएका छन् । पदमुक्त हुनेमा उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ र राजेन्द्र महतोलगायत छन् । तत्कालका लागि अब प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधान एवं अर्थमन्त्री विष्णुप... थप हेर्नुहोस्

News-Image

थप ४१ जनाको मृत्यु, ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७८ असार ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्र... थप हेर्नुहोस्

News-Image

कर्णालीका एमाले सांसदको पुनर्बहालीविरुद्ध भ्याकेटको सुनुवाइ भट्टराई र फुयाँलको इजलासमा

  • २०७८ असार ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कर्णालीका प्रदेश सभा सदस्यको भ्याकेट निवेदन सुनुवाइका लागि न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको छ। कर्णाली प्रदेशका चार सांसदमाथि नेकपा (एमाले)ले गरेको कारवाहीमा सर्वोच्चले रोक लगाएपछि एमालेले सर्वोच्चमा भ्याकेट न... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै, के होला नयाँ मन्त्रीको भविष्य ?

  • २०७८ असार ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतमा आज मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा सुनुवाइ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ र २८ गते गरेको मन्त्रिपरिषद् विस्तार विरुद्धको रिटमा सुनुवाइ हुने भएको हो । गत जेठ ६ गते सर्वोच्च अदालतले सांसदबाट रिक्त भएका ६ जना ... थप हेर्नुहोस्

News-Image

एमालेले सर्वोच्चमा दर्ता गराएको भ्याकेटमा आज सुनुवाइ हुँदै

  • २०७८ असार ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशका चार सांसदको थमौतीविरुद्ध नेकपा एमालेले दर्ता गराएको भ्याकेटमा आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका माधव नेपाल पक्षका चार सांसदलाई एमालेले ह्वीप उल्लंघन गरेको भन्द... थप हेर्नुहोस्

News-Image

एमालेभित्रको विवाद फेरि बढ्यो, दोस्रो तहका नेताहरु निरास

  • २०७८ असार ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेभित्रको विवाद फेरि बढेको छ । कर्णाली प्रदेशका चारजना प्रदेश सभा सदस्यलाई नहटाउन सर्वोच्च अदालतले दिएको आदेश उल्ट्याउनका लागि पुनरावलोकन निवेदन दिने प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको कदमपछि एमालेभित्रको एकतामा फेरि अड्चन आएको हो । ... थप हेर्नुहोस्