मुख्य समाचार

News-Image

नेपाली कांग्रेसको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ असार ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजवुत बनाउनुपर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निकर्ष छ । कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, ने... थप हेर्नुहोस्

News-Image

थप २ हजार ७६८ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

  • २०७८ असार ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २,७६८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना ... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

  • २०७८ असार ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् । शुक्रबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत खसेको हो । प्रस्तावको विपक्षमा २७ मत खसेको छ... थप हेर्नुहोस्

News-Image

३० नेताको हस्ताक्षरसहित जसपा आधिकारिकताको लागि यादव पक्षको दाबी

  • २०७८ असार ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिकता दाबी गरेको छ । यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरू आयोगमै पुगेर ह... थप हेर्नुहोस्

News-Image

गिट्टी बालुवा निकासी गर्ने निर्णयविरुद्ध परेका रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

  • २०७८ असार ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गिट्टी बालुवा निकासीको निर्णय विरुद्ध परेका रिटमा आज सर्वोच्च अदालत संवैधानिक इजालसमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा र व... थप हेर्नुहोस्

News-Image

एमालेमै रहेर अघि बढ्न नसक्ने पूर्वामाओवादी नेताहरूको निष्कर्ष, सरकारबाट बहिरिएपछि चिढिए ओलीसँग

  • २०७८ असार ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेभित्रको विवाद समाधानमा कुनै प्रगति हुन नसकिरहेको बेलामा पूर्वमाओवादी नेताहरू पनि रूष्ट बन्न थालेका छन् । सर्वोच्चको निर्णयपछि सरकारबाट हात धुन बाध्य भएका उनीहरू ओलीले पुनः मन्त्रीमा नियुक्त गर्ने आशाका साथ सरकारी निवास पनि नछोडी बसेका थिए ... थप हेर्नुहोस्

News-Image

मौसमका कारण मनाङमा रोकिएका मुख्यमन्त्री पोखरा फर्किए

  • २०७८ असार ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मौसममा आएको खराबीले मनाङमा रोकिएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मौसम खुलेसँगै पोखरा फर्किएका छन् । मौसममा सुधार आएपछि उनी आज बिहान साढे ७ बजे पोखरा फर्किएका हुन् । मुख्यमन्त्री पोखरेलले आज बिहान ११ बजेलाई बोलाइएको संसद् ब... थप हेर्नुहोस्

News-Image

झलनाथको विज्ञप्तिले माधव खेमामा तरंग

  • २०७८ असार ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको नामबाट हिजो सार्वजनिक वक्तव्यलाई लिएर एमालेको माधव नेपाल खेमामा तरंग पैदा भएको छ । उपचारका लागि नयाँ दिल्ली जानुअघि खनालले पार्टी एकताका पक्षमा उभिन आग्रह गर्दै हिजो जारी गरेको वक्तव्यको आधिकारिकत... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

  • २०७८ असार ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन्। आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए। एमाले संसदीय दलका... थप हेर्नुहोस्

News-Image

सर्वोच्चलाई सभामुखको जवाफ-विश्वासको मतको परीक्षण गर्ने स्थल प्रतिनिधि सभा मात्र हो

  • २०७८ असार ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी गर्ने व्यक्तिले विश्वासको मत प्राप्त गर्न सक्नेरनसक्ने आधार परीक्षण गर्ने स्थल प्रतिनिधि सभा मात्र भएको बताएका छन्। प्रतिनिधि सभाका १४९ जना सदस्यको समर्... थप हेर्नुहोस्