मुख्य समाचार

News-Image

कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ असार ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले स्थानीय तहको अधिवेशन आगामी साउन १२ गतेदेखि शुरु गर्ने निर्णय गरेको छ । विहीबार बसेको केन्द्रीय कार्य समितिको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो। ​यसअघि कांग्रेसको अघिल्लो हप्ता सम्पन्न पदाधिकारी बैठकले साउन ६ गत... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिबाट भएको निर्णय अदालतबाट बदर हुन सक्दैनः शीतल निवास

  • २०७८ असार ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति कार्यालयले राष्ट्रपतिबाट भएका निर्णयमाथि सार्वोच्चबाट बदर हुन नसक्ने जवाफ पठाएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्चले जारी गरेको कारण देखाऊ आदेशमा लिखित जवाफ पेश गर्दै राष्ट्रपति कार्यालयले राष्ट्रपतिले गरेको निर्णयमा सर्वो... थप हेर्नुहोस्

News-Image

सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टीबाट निष्कासन गर्ने जसपाको निर्णय

  • २०७८ असार ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी ९ जनालाई निष्कासन गर्ने निर्णय गरेको हो । यसअघि यो समूहले अध्यक्ष म... थप हेर्नुहोस्

News-Image

नेपाल समूहको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ असार ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

एमालेको माधव नेपाल समूहको स्थायी कमिटीको भर्चुअल बैठकले आफ्ना कार्यकर्तालाई राहत तथा उद्धारमा खटाउने निर्णय गरेको छ । विहीबार बसेको सो समूहको बैठकले पीडितहरूको राहत र उद्दारका लागि सरकारको ध्यानाकर्षण गराउँने, विपत व्यवस्थापनका लागि गंगालाल तुलाधरको ... थप हेर्नुहोस्

News-Image

थप २६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ३९ जनाको मृत्यु

  • २०७८ असार ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै २ हजार १४१ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३९ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार जम्मा १२ हजार ४८४ जनामा परीक्षण गर्दा २ हजा... थप हेर्नुहोस्

News-Image

उपेन्द्रले बोलाएको जसपा बैठक अवैधानिक, सहभागी नहुन महन्थ ठाकुरकाे आग्रह

  • २०७८ असार ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आजलाई बोलाइएको पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक अवैधानिक र अनाधिकृत रहेको जनाएका छन् । एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले अनाधिकृत बैठकबाट हुने सबै निर्णय अमान्य हुने जनाएका छन्... थप हेर्नुहोस्

News-Image

भागवण्डा नमिलेपछि रोकियो गण्डकीमा मन्त्रिपरिषद् विस्तार

  • २०७८ असार ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशका नव नियूक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । पोखरेलले असार ४ गते शुक्रबार प्रदेशको आठौं अधिवेशनको १४ औं बैठक बस्ने कार्यक्रम रहेकाले सोही बैठकबाट विश्वासको मत लिने ... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारीमा जानेलाई १० दिनकाे होटल क्वारेन्टीन खर्च सरकारले दिने

  • २०७८ असार ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोभिड १९ व्यवस्थापन निर्देशक समितिले वैदेशिक रोजगारीमा जानेलाई सरकारले १० दिनको होटल क्वारेन्टीन खर्च उपलब्ध गराउने गरी निर्णय गरेको छ । निर्देशक समितिको हिजो बसेको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘... थप हेर्नुहोस्

News-Image

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य थप जटिल, अपोलो अस्पतालमा उपचार सुरु

  • २०७८ असार ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा बुधबारदेखि नै उपचार सुरु भएको छ । स्वास्थ्य समस्या बढेपछि खनाललाई स्वास्थ्य उपचारका लागि बुधबार दिउँसो नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्लीस्थित अपोलो अस्पताल लग... थप हेर्नुहोस्

News-Image

मेलम्चीको बाढीमा ६ विदेशीसहित बीस जना अझै बेपत्ता, खोजी जारी

  • २०७८ असार ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रावती नदीमा मंगलबार आएको बाढीमा ६ विदेशीसहित २० जना अझै बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार मेलम्ची खानेपानी आयोजनामा कार्यरत ३ चिनियाँ, ३ भारतीय र २ नेपाली बेपत्ता भए... थप हेर्नुहोस्