मुख्य समाचार

News-Image

खगेन्द्र संग्रौला र माधव नेपाललाई धम्क्याएको चर्चा चलेपछि महेश बस्नेतले दिए यस्तो प्रतिक्रिया

  • २०७८ श्रावण १२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नागरिक अगुवासमेत रहेका वरिष्ठ लेखक खगेन्द्र संग्रौला र आफ्नै पार्टीका वरिष्ठ नेता माधव नेपाललाई धम्की दिएको कुरा सार्वजनिक भएपछि एमाले नेता महेश बस्नेतले स्पष्टीकरण दिएका छन्। उनले आफूले कसैलाई नधम्क्याएको दाबी त गरेका छन्, तर घुमाउरो तरिकाले उनले ‘ब... थप हेर्नुहोस्

News-Image

माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले सम्मानजनक एकता हुनुपर्नेमा जोड दिएको छ । आज बसेको उक्त समूहको स्थायी कमिटी बैठकमा नेताहरुले सम्मानजनक एकता गर्नुपर्ने सुझाव दिएका हुन् । “पार्टी एकतालाई कसरी पूर्णता दिने भन्ने विषयमा आजको बैठकमा छलफल भ... थप हेर्नुहोस्

News-Image

आधिकारिकता पाएपछि उपेन्द्र यादवले दिए यस्तो प्रतिक्रिया

  • २०७८ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीको केही महिनादेखि जारी विवाद निर्वाचन आयोगले टुंगोमा पुर्‍याएको छ । आयोगले सोमबार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको पक्षमा रहेका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको हेड काउन्ट गरेर विवादको निरूपण गरेको हो । ५१ सदस्... थप हेर्नुहोस्

News-Image

उपेन्द्र यादव समूहले पायो जसपाको आधिकारिकता, ठाकुर पक्षले नयाँ दल दर्ता गर्नुपर्ने

  • २०७८ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहले पाएको छ। निर्वाचन आयोगमा भएको हेड काउन्टको आधारमा अध्यक्ष यादव समूहलाई आधिकारिकता दिएको हो। निर्वाचन आयोगले आधिकारिकता टुंग्याउन जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिलाई निर्वाचन आयोग ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयहरूका लागि ३५ जना र सोहि आयोगको प्रादेशिक मुकाम कार्यालयको लागि २१ जना राजपत्रांकित कर्मचारीको दरबन्दी सिर्जना गरेको छ । त्यस्तै बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगका लागि २३ जना... थप हेर्नुहोस्

News-Image

सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच भेटवार्ता

  • २०७८ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच विपद्का कारण समस्यामा परेका विभिन्न जिल्लामा सरकारको प्राथमिकताका बारेमा छलफल भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफल सङ्घीय संसद्लाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन... थप हेर्नुहोस्

News-Image

पार्टीको आधिकारिकता सम्बन्धी विवादमा रेशम चौधरी तटस्थ

  • २०७८ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

जसपाका कार्यकारिणी सभा सदस्य रेशम चौधरीले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा आफू तटस्थ बसेको जानकारी दिएका छन् । डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका चौधरीले आफूले पक्ष/विपक्षमा मत नदिएको बताए । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने ‘ज... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवासँग तटबन्धको व्यवस्था मिलाउन मेलम्चीका बाढी प्रभावितको माग

  • २०७८ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बाढी प्रभावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेका छन् । मेलम्चीका बाढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको... थप हेर्नुहोस्

News-Image

जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

  • २०७८ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

जाजरकोट बारेकोट गाउँपालिका–८ बाट नलगाड नगरपालिका–५ को सिमाना खारातर्फ आउँदै गरेको ग १ ज ४९५५ नम्बरको जिप लैखममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने चारजना घाइते भएका छन् । दुर्घटनामा बारेकोट गाउँपालिका–८ की ५५ वर्षीया लक्ष्मी सिंहको घटनास्थलमै... थप हेर्नुहोस्

News-Image

जसपाको यादव पक्ष पुग्यो निर्वाचन आयोग, सनाखत सुरु

  • २०७८ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत सुरु भएको छ । सनाखतका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । विगतमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका मनिष सुमनलगाय... थप हेर्नुहोस्