मुख्य समाचार

News-Image

संसद् विघटन मुद्दाः चार सदस्यीय एमिकस क्युरी बनाइने, कहिले आउँछ फैसला ?

  • २०७८ जेष्ठ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी मुद्दामा दायर रिटमा निवेदक पक्षका र विपक्षका तर्फबाट गरी ३० घण्टा समय तोेकेको छ । 'इजलासमक्ष बहस छलफल गर्ने प्रयोजनका लागि रिट निवेदकतर्फका कानुन व्यवसायीहरुका लािग सुरु बहसका सन्दर्भमा बढीमा १२ घण्टा र प्रत्यर्थी... थप हेर्नुहोस्

News-Image

प्रदेश २ को सरकारमा कांग्रेस पनि सहभागी, ३ मन्त्रीले आजै शपथ लिने

  • २०७८ जेष्ठ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रदेश २ को सरकारमा नेपली कांग्रेस पनि सहभागी हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय लिने गरी कांग्रेस सरकारमा जान लागेको हो । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष... थप हेर्नुहोस्

News-Image

सभामुखले बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बैठक

  • २०७८ जेष्ठ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन् । सभामुखले प्रधानमन्त्रीसहित नेताहरुलाई पत्र लेखी समसामयिक विषयमा छलफल गनुपर्ने भन्दै जेठ २८ गते संघीय... थप हेर्नुहोस्

News-Image

८१ जनाको मृत्यु, थप ४३४४ जनामा कोरोना संक्रमण

  • २०७८ जेष्ठ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा थप ४३४४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक... थप हेर्नुहोस्

News-Image

रिट निवेदक भन्दा अघि इजलासमा पुगे महान्यायाधिवक्ता

  • २०७८ जेष्ठ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइका लागि महान्यायाधिवक्ता रमेश बडाल रिट निवेदक भन्दा अघि नै इजलासमा पुगेका छन्। उनीसँगै नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डे पनि इजलासमा उपस्थित भएका छन्। मुद्दाको आज पेशी तोकिएको छ। प्रधानन्यायाधीश चो... थप हेर्नुहोस्

News-Image

ओलीले ल्याएको संकटले नयाँ सम्भावना देखायो : डा. भट्टराई

  • २०७८ जेष्ठ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण गराउने सम्भावना औंल्याएका छन्। कुनै पनि संकटले नयाँ सम्भावना पनि ल्याउने उल्लेख गर्दै डा. भट्टराईल... थप हेर्नुहोस्

News-Image

पुरानै न्यायाधीश सम्मिलित संवैधानिक इजलासमा संसद् विघटनको मुद्दा पेशी चढ्यो

  • २०७८ जेष्ठ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइका लागि आज बुधवार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा ५ सदस्यीय पुरानै न्यायाधीश सम्मिलित संवैधानिक इजलासमा पेशी तोकिएको छ ।सरकारी वकिल पक्षले इजलास पुनर्गठनमा असन्तुष्टि जनाएपनि पुरानै न्यायाधीश सम्मि... थप हेर्नुहोस्

News-Image

प्रदेश २ मा कांग्रेसले तीन र माओवादीले दुई मन्त्रालय लिने, नयाँ मन्त्रीको आजै शपथ

  • २०७८ जेष्ठ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रदेश २ मा कांग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालयले लिएर सरकारमा जाने भएका छन्। बुधबार दिउँसो जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष), नेपाली कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रालयको बाँडफाँटको टुंगो लाग्ने बताइएको छ। कांग्रेस र म... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभा सदस्यमा निर्वाचित पाण्डेयको शपथ आज

  • २०७८ जेष्ठ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभा सदस्यमा निर्वाचित दृगनारायण पाण्डेयले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। लुम्बिनीबाट राष्ट्रियसभाको उपनिर्वाचनमा निर्वाचित भएका पाण्डेयले सिंहदरबारमा बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। पाण्डेय जेठ १७ गते भ... थप हेर्नुहोस्

News-Image

ओली र नेपाल नै एमाले एकतामा बाधक भएको योगेशको खुलासा

  • २०७८ जेष्ठ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले एकतामा समस्याको मूल जड मुख्य नेता नै रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् नेता भट्टराईले पार्टी एकता बचाउने हो भने शीर्ष नेताहरुबीच गम्भीर छलफल मार्फत् साझा निष्कर्षका साथ साझा अभियान चलाउनु पर्ने ध... थप हेर्नुहोस्