
नेकपा एमालेको विवाद सुल्झाउन गठित कार्यदलको पहिलो बैठक नै अनिश्चित बनेको छ । गत आइतबार नेकपा एमालेको विवाद समाधान गर्न गठन भएको कार्यदलको सोमबार बस्ने भनिएको पहिलो बैठक मंगलबार पनि बस्ने नबस्ने टुंगो नलागेको कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जानकारी द... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसक्दो चाडो संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफूले चाँडै संसदबाट विश्वासको मत लिन लागेको जानकारी गराएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। उनका अनुसार मिति टुंगो न... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको पद तथा गोपनियताको शपथविरुद्ध सर्वोच्च अदालतमा परेका चारवटा रिटको सुनुवाइ आज हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिइएको शपथमा शब्द छुटाएको भन्दै उक्त शपथ बदरको माग गर्दै सोमबारसम्म सर्वोच्चमा चारवटा ... थप हेर्नुहोस्
वर्तमान सरकार गठनपछि आज पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र सेवाका लागि अत्यावश्यक भौतिक र कानूनी पक्षहरुबारे छलफल गरेको छ । बेठकले बजेट अधिवेशन... थप हेर्नुहोस्
सर्वोच्च अदालतको अन्तरकालीन आदेशले लुम्बिनी प्रदेशका चार मन्त्रीसँगै मुख्यमन्त्री शंकर पोखरेललाई पनि राहत दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्... थप हेर्नुहोस्
सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका ४ सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर या... थप हेर्नुहोस्
नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदल आन्तरिक परामर्श र गृहकार्यमा व्यस्त देखिएको छ । कार्यदलले सोमबार बिहानदेखि नै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालसँग अनौपचारिक परामर्श थालेको छ । दुवै नेताको सल्लाह र सुझावक... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ । मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हज... थप हेर्नुहोस्
नेकपा एमालेको विवाद सुल्झाउन गठित कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । आइतबार गठित कार्यदल सदस्य भीम रावलको स्वास्थ्यमा केही समस्या भएपनि बैठक नसर्ने सदस्य गोकर्ण विष्टले जानकारी दिए । ‘धेरै ठूलो समस्या होइन । आँखामा सामान्य समस्या भएको हो । बैठ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज ५ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ । आजको बैठकमा कोरोना महामारी नियन्त्रणका बारेमा छलफल हुने बताइएको छ । साथै सीसीएमसी र डीसीएमसीले गरेका सिफा... थप हेर्नुहोस्
