
नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठकमा २१ सांसद उपस्थित भएका छन् । नेपाल पक्षको सिंहदरबारमा सुरु बैठकमा सो संख्यामा सांसदको उपस्थिति भएको हो । सो बैठकबाट सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् भने एमाले एकता सकिएको नेताहरुले प्रतिक्रिया दि... थप हेर्नुहोस्
नेकपा एमालेको माधव कुमार नेपाल पक्षले केपी शर्मा ओली पक्षलाई दिएको ९ बजेसम्मको समयसीमा सकिएको छ। आइतबार साँझ सिंहदरबारमा बसेको सो पक्षको बैठकले दुई विषय अघि सार्दै सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’ दिएको थियो। बैठकपछि बोल्दै योगेश भट्टराईले बैठकबा... थप हेर्नुहोस्
मिति : वैशाख २६, २०७८ श्री केपी शर्मा ओली, अध्यक्ष नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी नेपाल कम्युनिस्ट पार्टी (एमाले) । विषय : पार्टीको एकता कायम राख्न आग्रह । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । सुरुमा शीर्ष नेताहरुले मात्र सम्बोधन गरेर विश्वासको मतमा आजै मतदान गर्ने तयारी छ । आजै अर्को बैठक बस्ने... थप हेर्नुहोस्
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सोमबार १ बजे बस्दैछ । बैठकले एकै दिनमा विश्वासको मतको छिनोफानो गर्ने कार्यतालिका बनाएको छ । सोमबारको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।... थप हेर्नुहोस्
सत्तारुढ नेकपा एमाले माधव नेपाल समूहले पार्टी एकताका लागि सोमबार बिहान ९ बजेसम्मको समय दिएको छ । आइतबार साँझ सिंहदरबारमा बसेको नेपाल समूहका सांसदको बैठकले सोमबार बिहान ९ बजेसम्मको समय दिएको योगेश भट्टराईले जानकारी दिए । पार्टीलाई २०७५ जेठ २ गतेको ... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले केपी ओली नेतृत्वको सरकारको बहिर्गमन सुनिश्चित भएको बताएका छन् । आइतबार बसेको पार्टी पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा संसदलाई पक्ष र विपक्षमा मत हाल्न ह... थप हेर्नुहोस्
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामासँगै १० दिन अगाडि मन्त्रीमा नियुक्त भएका राजीव गुरुङ (दिपक मनाङे) को मन्त्री पद गुमेको छ । उनी यही वैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री पृथ... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हान... थप हेर्नुहोस्
काठमाडौं । पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा क... थप हेर्नुहोस्
