
सल्यान घर भई हाल काठमाडौंको न्यूरोडलाई कर्मथलो बनाएर आफ्नो जीविकोपार्जन गरिरहेका ६२ वर्षीय कृष्णबहादुर तमाङको कथाव्यथा कहालीलाग्दो छ । बसिखाने यस उमेरमा पनि उनी अरूको भारी बोकी दैनिक जीवन गुजारा गर्न बाध्य छन् । उनी आफू मात्र होइन, उनका आर्जनबाट बाँच... थप हेर्नुहोस्
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टीको आगामी १४ औँ महाधिवेशन तथा समसामयिक विषयमा छलफल गर्न बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्न लागेको हो। बैठकमा प्रधानमन्त्री केपी ओलीले संसद्मा विश्वासको मत लिन लागेक... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) नेपालको शीर्ष नेतृत्वमा आपसी विवाद बढिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिनुपर्ने निर्णय भएसँगै जसपा नेपालको उच्च नेतृत्वमा विवाद बढेको हो । जसपा नेपालमा महन्थ ठाकुर पक्षीय नेतृत्व ... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गतेका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनका विषयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गरेका छन् । विशेषज्ञहरुले भने सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मा... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका तर्फबाट नियुक्ति पाएका नेताहरूलाई हटाउन थालेका छन्। एमाले र माओवादी एकीकरण भएको बेला भागबन्डामा नियुक्ति पाएका माओवादी नेताहरूलाई पदबाट हटाई ओलीले आफू अनुकूलका नेतालाई नियुक्ति दिन थालेका हुन्। माओवादी... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसाथ एक साता लम्ब्याइने भएको छ। यसबारे आवश्यक गृहकार्य भइरहेको प्रशासनले जनाएको छ। आवश्यक निर्णय लिन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार छलफलमा बस्दैछन्। तीन जिल्लामा निषेधाज्ञ... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनःविस्तार गरिएको छ । मुख्यमन्त्रीमा पुनः नियुक्ति भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री पोखरेलले कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकासम... थप हेर्नुहोस्
लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएका एमालेका सांसद दीर्गनारायण पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार गठबन्धनले बुटवलमा पत्रकार सम्मेलन गर्दै चारै दलका नेताले खादा लगाएर कांग्रेसमा स्वागत गरे । उनलाई कांग्रेस उम्मेदवारका रुपमा चार ... थप हेर्नुहोस्
गण्डकी र सुदूरपश्चिम प्रदेशका आफूनिकट प्रमुखहरू हटाइएपछि नेकपा माओवादी केन्द्र आक्रोशित बनेको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मौजुदा सरकार फासीवादी दिशामा अघि बढेको बताएका छन् । निरन्तर निरंकुशताको... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशका चार राजनीतिक दलले मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुने कार्यक्रम बहिष्कार गर्न अपिल गरेका छन् । आज बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धले मुख्यमन्त्री पोखरेल ... थप हेर्नुहोस्
