मुख्य समाचार

News-Image

उपत्यकाको निषेधाज्ञालाई अझ कडा बनाउने गरी आदेश जारी हुँदै

  • २०७८ बैशाख २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

उपत्यकाका जारी निषेधाज्ञालाई थप कडा बनाउन आवागमन नियन्त्रणसम्बन्धी आदेश जारी गरिने भएको छ । संक्रमण तीव्र बन्दै गइरहेको र निषेधाज्ञा उल्लंघन भएको भन्दै थप कडाइ गर्न लागिएको हो । त्यसका लागि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सरकारी... थप हेर्नुहोस्

News-Image

गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादव प्रदेश प्रमुख नियुक्त

  • २०७८ बैशाख २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । गण्डकीम... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा सात हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु ३७ जना

  • २०७८ बैशाख २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । ... थप हेर्नुहोस्

News-Image

नेता पौडेल अस्वस्थ भएपछि कांग्रेस पदाधिकारी बैठक स्थगित

  • २०७८ बैशाख २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस पदाधिकार बैठक स्थगित भएको छ । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक मंगलबार बस्ने गरी स्थगित भएको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । महतका अनुसार सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक सन्दर्भमा र १४ औं महाध... थप हेर्नुहोस्

News-Image

जसपा अध्यक्ष ठाकुरले आफू निकट सांसदहरुलाई काठमाडौं बोलाए

  • २०७८ बैशाख २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी(जसपा)ले आफ्ना सबै सांसदहरुलाई काठमाडौं बोलाएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले आफू पक्षधर २० जना सांसदलाई काठमाडौं बोलाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा वैशाख २७ मा विश्वासको मत लिने घोषणा गरेपछि ठाकुरले आफू पक्ष... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले विश्वासको मत लिने भनेपछि देउवाले बोलाए पदाधिकारी बैठक

  • २०७८ बैशाख २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिने भनेपछि यसबारे छलफल गरी आवश्यक रणनीति तय गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा पदा... थप हेर्नुहोस्

News-Image

‘म बहुमतले मुख्यमन्त्री बनेको हो, प्रचण्ड, देउवा र यादवले संविधान बुझेनन्’

  • २०७८ बैशाख २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूले बहुमतकै आधारमा मुख्यमन्त्री बनेको जिकिर गरेका छन् । अल्पमतमा पर्दापर्दै पनि मुख्यमन्त्री बनेको भनेर चौतर्फी आलोचना भएपछि पोखरेलले फेसबुकमा स्टाटस लेख्दै आफ्नो दल नेकपा एमाले प्रदेशसभामा बहुमत प्राप्त... थप हेर्नुहोस्

News-Image

यी हुन् निषेधाज्ञा लागू भएका अति प्रभावित ४२ जिल्ला

  • २०७८ बैशाख २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अति प्रभावित ४२ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ । तीमध्ये ३१ जिल्लामा पूर्ण तथा ११ जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा लगाइएको हो । काठमाडौं उपत्यकामा गएको १६ गतेदेखि निषेधाज्ञा छ भने अरु २८ जि... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई जसपाले विश्वासको मत दिने, ‘फ्लोर क्रस’को तयारीमा माधव नेपाल समूह

  • २०७८ बैशाख २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री ओलीले विश्वास मत लिने निर्णय मन्त्रिपरिषद् बैठकबाट आइतबार गराएपछि जसपा यस्तो निष्कर्षमा पुगेको हो । जसपा कार्यकारिणी समिति सदस्य केशव झाले ओलीलाई व... थप हेर्नुहोस्

News-Image

चतुर पोखरेलका अगाडि बहुमतको पनि केही लागेन

  • २०७८ बैशाख २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा आइतबार शंकर पोखरेल नै पुनः नियुक्त भएका छन्। मुख्यमन्त्री पोखरेलले आइतबार मात्रै प्रदेश प्रमुखसमक्ष आफ्नो पदबाट राजीनामा दिएका थिए। तर, उही दिन प्रदेशसभामा कायम रहेका ८१ सांसदमध्ये ४१ जनाको हस्ताक्षरसहित पुगेपछि एमाले... थप हेर्नुहोस्