मुख्य समाचार

News-Image

गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गराएका तीन दलद्वारा सुरक्षाको माग

  • २०७८ बैशाख १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पछिल्लो घटनाक्रमबारेमा आधिकारिक धारणासमेत व्... थप हेर्नुहोस्

News-Image

अझै संकटमा छ लुम्बिनीमा शंकर पोखरेलको सरकार

  • २०७८ बैशाख १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीनसहित चार जना जनता समाजवादी पार्टी ९जसपा० का प्रदेशसभा सदस्यलाई मन्त्री बनाएर तत्कालका लागि संकट टारेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पुनः गणितीय रुपमा कमजोर हुने मोडमा पुगेका छन्। विहीबार मात्र लु... थप हेर्नुहोस्

News-Image

निषेधाज्ञा थप कडाइ, गृह मन्त्रालयले दियाे यस्ताे निर्देशन

  • २०७८ बैशाख १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ । विहीबार पहिलो दिन भएकाले याता... थप हेर्नुहोस्

News-Image

निषेधाज्ञा गरिएका जिल्लामा सवारीसाधन प्रवेश नदिन सरकारको निर्देशन

  • २०७८ बैशाख १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले निषेधाज्ञा जारी नगरिएका जिल्लाबाट निषेधाज्ञा भएका जिल्लामा जाने सवारीसाधनलाई रोक्न निर्देशन दिएको छ। विहीबार मुख्यसचिव शंकरदास बैरागी, तीनवटै सुरक्षा प्रमुख, १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजीअ)हरूबीच भएको 'जुम मिटिङ'मा गृहसचिव महेश्वर ... थप हेर्नुहोस्

News-Image

जसपाको विवाद थप चर्कियो, लुम्बिनीका चार सांसद्लाई कारवाही गरेपछि राजेन्द्र महतोले दिए यस्तो प्रतिक्रिया

  • २०७८ बैशाख १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले लुम्बिनीका नवनियुक्त मन्त्रीहरुलाई सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय फर्जी भएको बताएका छन् । विहीबार दिउँसो लुम्बिनी प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी जसपा सांसदहरु सन्तोषकुम... थप हेर्नुहोस्

News-Image

मन्त्री बनेपछि दीपक मनाङेले दिए यस्तो प्रतिक्रिया

  • २०७८ बैशाख १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएको छ । यसअघि ७ मन्त्रालय रहेकोमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने गरी स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई युवा तथा खेलकुद मन्त्री... थप हेर्नुहोस्

News-Image

पूर्वरानी कोमललाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी

  • २०७८ बैशाख १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरस संक्रमण भएपछि नर्भिक अस्पतालको आइसियुमा उपचार गराइरहेकी पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी गरिएको छ । अस्पताल स्रोतका अनुसार हाल उनको लागि प्लाज्माको खोजी भइरहेको बताइएको छ। हाल उनलाई अक्सिजनको म... थप हेर्नुहोस्

News-Image

लुम्बिनीमा पार्टी निर्णय विपरीत मन्त्री बनेका जसपाका ४ सांसद पदमुक्त

  • २०७८ बैशाख १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका ४ सांसदलाई कारवाही गरेपछि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेको छ । प्रदेशसभा सचिवालयले कारवाहीको सूचना टाँस गरेपछि सांसदहरू पदमुक्त भएको मानिन्छ । पार्टीको निर्णय विपरीत मन्त्री बनेपछि पार्टीले चारै सांसदल... थप हेर्नुहोस्

News-Image

खेलुकद मन्त्रीको शपथ लिए दीपक मनाङेले

  • २०७८ बैशाख १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दीपक मनाङले खेलुकद मन्त्रीको शपथ लिएका छन् । गण्डकी प्रदेश सरकारले उनलाई खेलकुद मन्त्री बनाएको हो । मन्त्रालय फुटाएर दीपक मनाङेलाई गण्डकी सरकारको खेलकुद मन्त्रीमा शपथ गराइँदै उनलाई केहीबेरअघि प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् ।... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा चार हजार ९२९ जनामा कोरोना संक्रमण पुष्टि, थप ३५ जनाको मृत्यु

  • २०७८ बैशाख १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा थप ४,९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२,५९७ पीसीआर परीक्षणमा ४,८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४,९२८ जना संक्रमित भेटिएका हुन् । कोरोना भाइरस संक्रमणबाट थप ३५ जना... थप हेर्नुहोस्