
सभामुख अग्निप्रसाद सापकोटाले आफूले देश र जनताको हितविपरीत कुनै काम नगर्ने बताएका छन्। नेपाल पत्रकार महासंघको पद हस्तान्तरण कार्यक्रममा सभामुखले भने, ‘देश र जनताको पक्षमा काम गर्न कसैले मलाई रोक्न सक्दैन। म त्यसका लागि दृढतापूर्वक लागेका छु। म जतिबेला... थप हेर्नुहोस्
सांसद र मन्त्री पदबाट पदमुक्त भएकै दिन रामबहादुर थापा पुनस् गृहमन्त्रीमा नियुक्त भएका छन् । उनले आइतबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । पुर्ननियुक्ति पाएका थापालाई आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गरा... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा एमालेको माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताएका छन् । आइतबार सदरमुकाम कुश्मामा आयोजित पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता पौडेलले एमालेको न... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले समर्थन फिर्ताको जानकारी लिखित रूपमा गराउन लागिएको बताए। माओवादी केन्द्रले सोमबार स्थायी समितिको बैठक ड... थप हेर्नुहोस्
आफूविरुद्धको अविश्वास प्रस्ताव रोक्न सुरुबाटै प्रदेशसभाको बैठक छल्दै आएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। अधिवेशनका आठ वटा बैठकमध्ये आजको अन्तिम बैठकमा सहभागी हुन आएका मुख्यमन्त्रीले विपक्षी अवरोधमै संसद् अन्त्य... थप हेर्नुहोस्
राष्ट्रियसभा सदस्य पद गुमेपछि मन्त्रीबाट पनि स्वतः पदमुक्त भएका रामबहादुर थापा बादलले आजै गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिने भएका छन् । सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार उनले पुनः गृहमन्त्रीको रुपमा शपथ ल... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले रामबहादुर थापा बादललाई फेरि उपप्रधानसहित मन्त्रीगृह बनाउने तयारी गरेका छन् । माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रहेका थापालाई कारबाही गरेको पत्र संसद सचिवालयमा दर्ता गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना... थप हेर्नुहोस्
कर्णाली प्रदेशमा आफ्ना सांसद्हरुले फ्लोर क्रस गरेर माओवादी केन्द्रको सरकार बचाइदिइपछि प्रधानमन्त्री केपी ओलीले केन्द्रमा आफ्नो सरकार बचाउन थप कसरत गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । कर्णलीमा जस्तै केन्द्रमा पनि माधव नेपाल समूहले फ्लोर क्रस गरे भने रा... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) मा केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्तासाझेदारी गर्ने कि अन्य दलसँग भन्ने विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षबाट पार्टीका सांसद को कता लाग्छन् भन्ने गणना सुरु भएको छ। संघीय प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् । जसमध्ये... थप हेर्नुहोस्
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार दिउँसो बस्ने भएको छ। आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्यगरी १४ औं महाधिवेशनका तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमब... थप हेर्नुहोस्
