मुख्य समाचार

News-Image

महन्थलाई प्रधानमन्त्री बनाउनेबारे देउवा-प्रचण्डबीच छलफल

  • २०७८ बैशाख ३०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को पूर्ण समर्थन नहुने निश्चित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउन एमालेका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको भर परेका छन् । खनाल–नेपाल पक्षका कम्तीमा २० सांसदले राजीनामा दि... थप हेर्नुहोस्

News-Image

नेपाल समूहमा मत बाझियो, यी नेता राजीनामाको पक्षमा देखिएनन्

  • २०७८ बैशाख ३०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

एमालेको खनाल–नेपाल समूहमा केपी ओलीले आफूहरूलाई जसरी पनि लखेट्ने नीति बनाएको विषयमा एकमत भए पनि सांसद पदबाटै राजीनामा दिएर पार्टी विभाजनकै उद्घोष गर्ने या नगर्ने भन्नेमा मत बाझिएको छ । खनाल–नेपाल समूहमा निर्णायक मानिने नेताहरू घनश्याम भुसाल, सुरेन्... थप हेर्नुहोस्

News-Image

यसरी बन्न सक्छन् देउवा प्रधानमन्त्री

  • २०७८ बैशाख ३०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा विशेष अधिवेशनअन्तर्गत मतदान प्रक्रियामा विश्वासको मत गुमाऐसँगै कांग्रेस–माओवादीलगायत दल नयाँ सरकार गठनक... थप हेर्नुहोस्

News-Image

ओलीले बेवास्ता गरेपछि नेपाल समूह राजीनामाको तयारीमा

  • २०७८ बैशाख ३०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको विवाद निरुपणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेपछि वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले पार्टीबाटै बाहिरिने कि सांसद पदबाट राजीनामा दिने भन्नेबारे छलफल थालेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार पार्टीलाई २०७५ जेठ ... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा उप निर्वाचनः देवकोटालाई ‘कलम’, बादललाई ‘सूर्य’

  • २०७८ बैशाख २९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

आगामी जेठ ६ गते हुन लागिरहेको राष्ट्रियसभा उप निर्वाचनमा बागमती प्रदेशबाट सदस्य पदका लागि मनोनयन दर्ता गरेका उम्मेदवारलाई आज बुधबार चुनाव चिह्न प्रदान गरिएको छ। बागमती प्रदेश निर्वाचन आयोग कार्यालय हेटौंडाले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्द... थप हेर्नुहोस्

News-Image

दोस्रोपटक मुख्यमन्त्री भएलगत्तै गुरुङले गरे यस्तो निर्णय

  • २०७८ बैशाख २९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

दोस्रोपटक मुख्यमन्त्री भएलगत्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड कोषलाई चार करोड रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेका छन् । पदभार गरेलगत्तै उनले यस्तो निर्णय गरेका हुन् । गुरुङ दोस्रो पटक मुख्यमन्त्री भएपछिको यो पहिलो नि... थप हेर्नुहोस्

News-Image

खनाल–नेपाल समूहले दिने भयो राजीनामा, भीम रावलले गरे यस्तो खुलासा

  • २०७८ बैशाख २९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह राजीनामाको निचोडमा पुगेको छ । उक्त समूहले सम्भवतः छिट्टै यसबारे निर्णय लिने बताइएको छ । त्यसको संकेत बुधबार बिहान घनश्याम भुसालले गरिसकेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आत्मसमर्... थप हेर्नुहोस्

News-Image

भ्यागुताको धर्नी जस्तै भयो देउवालाई बहुमत, प्रधानमन्त्रीमा ओली नै दोहोरिने सम्भावना

  • २०७८ बैशाख २९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन असफल भएलगत्तै नयाँ सत्ता समीकरणको कसरतमा दलहरु सक्रिय भएका छन् । आफ्नो नेतृत्वमा बहुमतको सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्र, जसपा र नेकपा एमालेको खन... थप हेर्नुहोस्

News-Image

गम्भीर मोडमा जसपा, महन्थको वक्तव्यले राजनीतिमा नयाँ तरंग

  • २०७८ बैशाख २९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) गम्भीर मोडमा पुगेको छ। अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेता प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रस्टै खुलेका छन्। अर्का अध्यक्ष उपेन्द्र यादव, डा बाबुराम भट्टराईलगायत कांग्... थप हेर्नुहोस्

News-Image

स्थिति झन् भयावह बन्दै, बिमारी डिस्चार्ज गर्न अस्पातालकै अपिल

  • २०७८ बैशाख २८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

कोभिड सङ्क्रमित बिमारीका लागि स्थिति यस्तो भयावह बन्दै छ कि अस्पतालहरूमा अक्सिजन सप्लाई रोकिएको बहानामा अस्पताल भर्ना भएका बिमारीहरूलाई समेत सार्वजनिक अपिल गरी अस्पतालबाट निकाल्न लागिएको छ । काठमाडौंको गोकर्णेश्वरस्थित नेपाल मेडिकल कलेज, शिक्षण अस... थप हेर्नुहोस्