मुख्य समाचार

News-Image

माओवादी स्थायी कमिटी बैठकले गर्यो महत्वपूर्ण निर्णय

  • २०७७ चैत्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले नेकपा भंग गर्ने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि यही साता अदालत जाने निर्णय गरेको छ। मंगलबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको स्थायी कमिट... थप हेर्नुहोस्

News-Image

नेपाल र बङ्गलादेशबीच भए यस्ता चार समझदारीपत्रमा हस्ताक्षर

  • २०७७ चैत्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल र बङ्गलादेशबीच दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चार विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक आज बस्दै‚ प्रधानमन्त्रीले पेश गर्दैछन् यस्तो प्रतिवेदन

  • २०७७ चैत्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ। आजको बैठकमा विभिन्न विषयका प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ। बैठकमा प्रधानमन्त्री केपी ओलीका तर्फबाट संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेश हुने सम्भावित कार्यसूची छ। यस्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेका प्रचण्डलाई किन भेटिन् चिनियाँ राजदूतले ?

  • २०७७ चैत्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। राजदूत यान्छी प्रचण्ड भेट्न सोमबार खुमलटार पुगेकी थिइन्। प्रचण्ड र राजदूत यान्छीबीच समसामयिक विषयमा छलफल भएको स्रोतले जानक... थप हेर्नुहोस्

News-Image

ललितानिवास प्रकरण : अझै अदालतमा उपस्थित भएनन् गच्छदार

  • २०७७ चैत्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ललितानिवास मुद्दाका आरोपित तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार अहिलेसम्म विशेष अदालतमा उपस्थित भएका छैनन् । विशेष अदालतले पटकपटक म्याद​ तामेलीका लागि पठाउँदा पनि उनीलगायत ४६ जना अदालतमा उपस्थित भएका छैनन् । विशेष अदालतले सुनसरी जिल्ला अदालत... थप हेर्नुहोस्

News-Image

सरकार र जसपा सहमति नजिक, माग पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

  • २०७७ चैत्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नयाँ सरकार बनाउन विभिन्न किसिमका अभ्यास भइरहेका बेला, सरकार र जनता समाजवादी पार्टी (जसपा) सहमति नजिक पुगेका छन् । आफ्नो पार्टीले राख्दै आएको माग पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएपछि सरकारमा सहकार्य गर्ने स्थिति बन्न लागेको जस... थप हेर्नुहोस्

News-Image

ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ लिखित रुपमै फर्काउने माधव नेपाल पक्षको निर्णय

  • २०७७ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ लिखित रुपमै फर्काउने माधव नेपाल पक्षले निर्णय गरेको छ । ललितपुरमा सोमबार सम्पन्न माधव झलनाथ पक्षका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक छलफलपछि स्पष्टीकरणको लिखित जवाफ दिने निष्कर्षमा सो समू... थप हेर्नुहोस्

News-Image

माओवादीले बोलायो स्थायी कमिटी बैठक, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

  • २०७७ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले मंगलबार (भोलि) स्थायी कमिटी बैठक बोलाएको छ। बिहान साढे ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठक हुने बैठकमा पार्टीका आगामी कार्ययोजनालगायत विषयमा छलफल हुने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जनाए। प्रधानमन्त्री के... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले सार्वजनिक रुपमै आफ्नो आलोचना गरेपछि सभामुख सापकोटा मागे भेट्न समय

  • २०७७ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न समय मागेको बताएका छन् । सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले आफूले त्रिभुवन विमानस्थलमा भेट हुँदा प्रधानमन्त्रीसँग भेटका लागि समय मागेको ब... थप हेर्नुहोस्

News-Image

सरकारको नेतृत्व लिनेबारे नेपाली कांग्रेसले निकाल्यो यस्तो निष्कर्ष

  • २०७७ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन तयार भएपनि सरकार बन्ने परिस्थिति अझै नबनेको निष्कर्ष निकालेको छ। सानेपा पार्टी कार्यालयमा सोमबार बसिरहेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले परिस्थिति अझै परिपक्व नबनेको निष्कर्ष निकालेको हो। बैठकपछि पत्रकार... थप हेर्नुहोस्