मुख्य समाचार

News-Image

कांग्रेस कमजोर हुँदा देश नै कमजोर भयो: सुजाता कोइराला

  • २०७७ चैत्र ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकलाई उचित दिशा दिन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएकी छन् । लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको जिम्मा कांग्रेसको काँधमा आएको उनको भनाइ छ । कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री ... थप हेर्नुहोस्

News-Image

संसद् बैठक आज बस्दै, प्रधानमन्त्री ओलीले दुईवटा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने

  • २०७७ चैत्र ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दुईवटा बार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूच... थप हेर्नुहोस्

News-Image

केही दिनभित्र अविश्वास प्रस्ताव ल्याउने कसरत

  • २०७७ चैत्र ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध केही दिनभित्र अविश्वासको प्रस्ताव ल्याउने कसरत भइरहेको छ । ओलीले नेपाली कांग्रेस वा जनता समाजवादी पार्टी (जसपा)सँग नाटकीय सहमति गरेबाहेक माओवादी केन्द्रले सरकारलाई दिएको फिर्ता र अविश्वास प्रस्ताव सँगसँगै... थप हेर्नुहोस्

News-Image

साथ नदिने सांसदलाई कारवाही गर्न ओलीले तयार गरे यस्तो आधार

  • २०७७ चैत्र ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ खानाल–माधव नेपाल पक्षधर सांसदलाई कारबाहीको वैधानिक आधार गर्न सजिलो होस् भन्ने उद्देश्यले संसदीय बोर्ड र संसदीय दलको विधान संशोधन कार्यदल गठन गरेका छन् । खनाल–नेपाल समूहले ओलीका कदमविरुद्ध राष्ट्रिय कार्यकर्ता भेला... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले अभिभावकत्व ग्रहण गरेकी ठिल्ले अभावका कारण विद्यालय जानै छोडिन्

  • २०७७ चैत्र ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेर ‘छोरी’सरह बनाएका मुगुकी ठिल्ले साङमु लामाले अहिले अभाव र तनावका कारण विद्यालय जानै छोडेकी छिन् । ३ वर्षअघि अभिभावकत्व ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले ठिल्लेको परिवारलाई जम्मा २० हजार नगद र केही लत... थप हेर्नुहोस्

News-Image

फुट्न लागेको हो जसपा ? पूर्वराजपा समूहले गर्यो छुट्टै भेला

  • २०७७ चैत्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)मा पूर्व राष्ट्रिय जनता पार्टी (राजपा)बाट आएका नेताहरूको छुट्टै भेला गरेको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा भएको उक्त समूहको भेलामा जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायत नेता सहभा... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीलाई सर्वोत्कृष्ट गीतकार अवार्ड

  • २०७७ चैत्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले निम अवार्डमा उत्कृष्ट गीतकारको अवार्ड पाएका छन् । प्रधानमन्त्रीले लेखेको ‘स्वदेशमै रोजगारी’ बोलको गीतका लागि निम अवार्ड पाएका हुन् । अवार्डका तर्फबाट ओलीलाई प्रमाणपत्र प्रदान गर्न निर्देशक मोहन निरौला, मनोज भेटवाल लगायत बा... थप हेर्नुहोस्

News-Image

यस्ता छन् नेपाल-खनाल पक्षको भेलाले पारित गरेका १७ बुँदे प्रस्ताव

  • २०७७ चैत्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले माधव कुमार नेपाल र झलनाथ खनाल समूहले आयोजना गरेको भेला सकिएको छ। चैत ४ र ५ गते उक्त समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो। ओलीले गरेको निर्णयको विरोध गर्ने निर्णय गरेको छ। विहीबार भेलाको समापनपछि आयोजित पत्रकार सम्मेलनमा भ... थप हेर्नुहोस्

News-Image

भोलिको संसद् बैठकका लागि यस्ता छन् सम्भावित कार्यसूची, प्रधानमन्त्री ओलीले पेश गर्दैछन् यस्तो प्रतिवेदन

  • २०७७ चैत्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

संसद् सचिवालयले शुक्रबारको संसद् बैठकमा लागि सम्भावित कार्यसूची तय गरेको छ । सचिवालयका अनुसार शुक्रबार १ बजे बस्ने बैठकका लागि दुईवटा कार्यसूची तय गरेको छ । सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री केपी ओलीले लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको ... थप हेर्नुहोस्

News-Image

खनाल–नेपाल पक्षको कार्यकर्ता भेलाले निकाल्यो यस्तो निष्कर्ष

  • २०७७ चैत्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको कार्यकर्ता भेलामा समूहगत छलफलले केपी ओलीका कामले पार्टीको साख गिरेको निष्कर्ष निकालेको छ । बुधबार माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रस्तावमाथि भएको समूहगत छलफलपछि यस्तो निष्कर्ष निकाल... थप हेर्नुहोस्