मुख्य समाचार

News-Image

लुम्बिनी प्रदेशमा पुनः मन्त्रिमण्डल विस्तार, जसपाबाट चार जना मन्त्री

  • २०७८ बैशाख २०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनःविस्तार गरिएको छ । मुख्यमन्त्रीमा पुनः नियुक्ति भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री पोखरेलले कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकासम... थप हेर्नुहोस्

News-Image

प्रदेशसभा सदस्यबाट राजीनामा दिएका एमाले सांसद पाण्डे नेपाली कांग्रेसमा प्रवेश

  • २०७८ बैशाख २०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएका एमालेका सांसद दीर्गनारायण पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार गठबन्धनले बुटवलमा पत्रकार सम्मेलन गर्दै चारै दलका नेताले खादा लगाएर कांग्रेसमा स्वागत गरे । उनलाई कांग्रेस उम्मेदवारका रुपमा चार ... थप हेर्नुहोस्

News-Image

प्रदेश प्रमुख पदच्युत भएपछि नारायणकाजीले दिए यस्तो प्रतिक्रिया

  • २०७८ बैशाख २०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

गण्डकी र सुदूरपश्चिम प्रदेशका आफूनिकट प्रमुखहरू हटाइएपछि नेकपा माओवादी केन्द्र आक्रोशित बनेको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मौजुदा सरकार फासीवादी दिशामा अघि बढेको बताएका छन् । निरन्तर निरंकुशताको... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रम बहिष्कार गर्ने चार दलको निर्णय

  • २०७८ बैशाख २०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका चार राजनीतिक दलले मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुने कार्यक्रम बहिष्कार गर्न अपिल गरेका छन् । आज बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धले मुख्यमन्त्री पोखरेल ... थप हेर्नुहोस्

News-Image

उपत्यकाको निषेधाज्ञालाई अझ कडा बनाउने गरी आदेश जारी हुँदै

  • २०७८ बैशाख २०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

उपत्यकाका जारी निषेधाज्ञालाई थप कडा बनाउन आवागमन नियन्त्रणसम्बन्धी आदेश जारी गरिने भएको छ । संक्रमण तीव्र बन्दै गइरहेको र निषेधाज्ञा उल्लंघन भएको भन्दै थप कडाइ गर्न लागिएको हो । त्यसका लागि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सरकारी... थप हेर्नुहोस्

News-Image

गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादव प्रदेश प्रमुख नियुक्त

  • २०७८ बैशाख २०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । गण्डकीम... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा सात हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु ३७ जना

  • २०७८ बैशाख २०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । ... थप हेर्नुहोस्

News-Image

नेता पौडेल अस्वस्थ भएपछि कांग्रेस पदाधिकारी बैठक स्थगित

  • २०७८ बैशाख २०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस पदाधिकार बैठक स्थगित भएको छ । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक मंगलबार बस्ने गरी स्थगित भएको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । महतका अनुसार सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक सन्दर्भमा र १४ औं महाध... थप हेर्नुहोस्

News-Image

जसपा अध्यक्ष ठाकुरले आफू निकट सांसदहरुलाई काठमाडौं बोलाए

  • २०७८ बैशाख २०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी(जसपा)ले आफ्ना सबै सांसदहरुलाई काठमाडौं बोलाएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले आफू पक्षधर २० जना सांसदलाई काठमाडौं बोलाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा वैशाख २७ मा विश्वासको मत लिने घोषणा गरेपछि ठाकुरले आफू पक्ष... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले विश्वासको मत लिने भनेपछि देउवाले बोलाए पदाधिकारी बैठक

  • २०७८ बैशाख २०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिने भनेपछि यसबारे छलफल गरी आवश्यक रणनीति तय गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा पदा... थप हेर्नुहोस्