मुख्य समाचार

News-Image

विप्लव नेकपालाई चार मन्त्रालय दिने तयारी

  • २०७७ फाल्गुन २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा तथा थुनामा रहेका उसका कार्यकर्तालाई प्रक्रिया पुर्‍याएर छाड्ने तयारी गरेको छ । विप्लव नेतृत्वको नेकपासँग बुधबार दुई चरणमा भएको वार्तापछि सरकारले यस्तो तयारी गरेको हो । व... थप हेर्नुहोस्

News-Image

पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले संयुक्त विज्ञप्ति निकालेर नेकपा विवाद समाधान गर्न आयोगलाई गरे आग्रह

  • २०७७ फाल्गुन १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्य तथा आयोगको आफ्नै साखमा पर्न सक्ने असरलाई समेत विचार गरी प्रचलित कानुन र स्थापित नजिरहरूको आधारमा उपयुक्त निर्णय यथाशीघ्र दिन निर्वाचन आयोगसमक्ष आग्रह गरेका छन् । प... थप हेर्नुहोस्

News-Image

विप्लव नेकपासँग सरकारको दोस्रो चरणको वार्ता पनि सकियो, सहमति नजिक पुगेको दाबी

  • २०७७ फाल्गुन १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेकपाबीच बुधबार साँझ नै दोस्रो चरणको वार्ता पनि सकिएको छ । वार्ता सकारात्मक अवस्थातिर गएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले जानकारी दिए। ‘वार्ता विषय केन्द्रित रह्यो,’ उनले भन... थप हेर्नुहोस्

News-Image

कति जना उपस्थित भए प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा ?

  • २०७७ फाल्गुन १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा २ सय ८० जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेका छन्। नेकपाका कुल ४ सय ४१ जना केन्द्रीय सदस्यमध्ये २ सय ८० जनाले हस्ताक्षर गरेका हुन्। यो बहुमत संख्या हो। उक्त समूहका १२ जना केन्द्रीय समस्य काठमाडौ... थप हेर्नुहोस्

News-Image

प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकले गर्यो यस्तो निर्णय

  • २०७७ फाल्गुन १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड–नेपाल समूहले आधिकारिकता दिनका लागि निर्वाचन आयोगलाई दवाव दिने भएको छ । आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएपनि लामो समयसम्म निर्णय नगरिएको भन्दै सो समूहले आयोगलाई पुनः पत्राचार गर्नुका साथै आवश्यक सबै शक्ति लगाएर आयोगलाई दवाव दि... थप हेर्नुहोस्

News-Image

विप्लव नेकपासँगको वार्तापछि गृहमन्त्रीको प्रतिक्रिया-सहमति नजिक पुगियो

  • २०७७ फाल्गुन १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रामबहादुर थापा बादलले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगको वार्ता पहिलो दिनमै सहमति नजिक पुगेको बताएका छन् । बुधबार बिहान विप्लव नेतृत्वको नेकपासँगको वार्तापछि गृहमन्त्री बादलले पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको ब... थप हेर्नुहोस्

News-Image

आक्रमक बन्यो प्रचण्ड-नेपाल समूह, ओली पक्षका ७ नेता परे कारबाहीमा

  • २०७७ फाल्गुन १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी ओली पक्षका सात जना नेतालाई कारबाही गरेको छ। बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी समिति सदस्य सुवास नेम्वाङ, केन्द्रीय सदस्यहरु विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह... थप हेर्नुहोस्

News-Image

सुवास नेम्वाङलाई स्थायी समितिबाट निलम्बन, संसदीय दलको उपनेताबाट राजीनामा दिन निर्देशन

  • २०७७ फाल्गुन १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रचण्ड–नेपाल पक्षले सुवास नेम्वाङलाई पार्टीको स्थायी समितिबाट निलम्बन गरेको छ। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सो पक्षको स्थायी समितिको बठकले नेम्वाङलाई स्थायी समिति सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई त्यसलगत्तै बसेक... थप हेर्नुहोस्

News-Image

संसद् बैठकको रणनीति तय गर्न कांग्रेसले बोलायो संसदीय दलको बैठक

  • २०७७ फाल्गुन १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रबार दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको सचेतक पुष्पा भुसालले जानकारी दिइन । बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल... थप हेर्नुहोस्

News-Image

प्रचण्ड-नेपालपक्षीय स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय, पारित गर्न केन्द्रीय कमिटी बैठक जारी

  • २०७७ फाल्गुन १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने भएको छ।केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेता पर्वतर्तन गर्ने एजेन्डा तय गरेको छ। यो एजेन्डालाई अनुमोदन गर्न केन्द्रीय कमिटी पेरिसडाँडामा ... थप हेर्नुहोस्