
नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालले आफूहरू छुट्टै पार्टी कार्यालय खोजीमा लागेको जानकारी गराएका छन्। बुधबार युवा संघ नेपालको कार्यालय भवन उद्घाटन गर्दै नेता नेपालले युवा संघले कार्यालय खोल्ने काममा आफूहरूलाई उछिनेको भन्दै राम्रो कार्यालय भवनक... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बुधबार दिउँसो १ बजे बस्ने बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गरिनेछ । यस्तै कांग्रेसबाट तत्कालीन संविधान सभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन... थप हेर्नुहोस्
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भेट भएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने नैतिक दबाबमा रहेका दाहालले सत्ता समीकरणका लागि छलफल गर्न देउवासँग भेटेका हुन् । देउवासँगको भेटमा दाहालले पुरानै... थप हेर्नुहोस्
कोभिड-१९ रोगको माहामारी फैलिएको समय नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी पाएको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलन कम्पनीका कारण तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्रीदेखि सचिवलाई थप तनाव बढेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका... थप हेर्नुहोस्
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध टेबल भएको अविश्वासको प्रस्ताव फिर्ता हुने भएको छ। प्रदेशका पूर्वमन्त्री एवं मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनेमध्येका एक अरुण नेपालले मंगलवार प्रस्ताव फिर्ता लिनेसम्बन्धी सूचना प्रदेश... थप हेर्नुहोस्
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका २३ मध्ये आठ नेतालाई केपी ओली पक्षले पार्टीका विभिन्न प्रदेश र विभागमा जिम्मेवारी दिएको छ । सर्वोच्च अदालतले २३ फागुनमा एकीकृत पार्टी नेकपा अवैधानिक रहेको फैसला गरेपछि बसेका ओली पक्षका विभिन्न कमिटीका बैठकपछि जारी... थप हेर्नुहोस्
नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अप्ठ्यारोमा परेका छन्। नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले अब प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुपर्ने देखिएको छ । यस्तै संकेत गर्दै प्रदे... थप हेर्नुहोस्
प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपा एमालेका नेपाल पक्षका सांसदले नाम फिर्ता लिएका छन् । मङ्गलवार बेलुका नेपाल पक्षका १६ जना सांसदले प्रदेश सभा सचिवालयलाई पत्र लेखेर अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएका... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले–माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध दिएको पुनरावलोकन निवेदनको कुनै अर्थ नभएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लवको वार्षिकोत्सवलाई काठमाडौंमा मंगलबार सम्बोध... थप हेर्नुहोस्
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनको लागि पहल शुरु गरेका छन् । गत आइतबार जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार रहेको बताएका प्रचण्डले सोही लयमा नयाँ सरकार गठनबारे कांग्रेस सभापति शेरबहाद... थप हेर्नुहोस्
