मुख्य समाचार

News-Image

संवैधानिक इजलासमा प्रधानन्यायाधीशले उठाए गम्भीर प्रश्न

  • २०७७ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले चुनावको वातावरणबारे सरकारी वकिललाई प्रश्न गरेका छन् । संवैधानिक इजलासमा आइतबार जारी संसद विघटन विरुद्धको मुद्धामा सरकारको तर्फबाट सहन्यायाधिवक्ता श्यामकुमार भट्टराईले बहस गरेका छन् । बहसका क्रममा सहन्यायाधिवक... थप हेर्नुहोस्

News-Image

सभामुख सापकोटाले दायर गरेको मुद्दाको सुनुवाइ न्यायाधीश ढुंगानाको बेञ्चमा

  • २०७७ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

संवैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा  दायर गरेको रिटमथि आज सुनुवाइ हुँदै छ। सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेको रिटमा... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति र प्रधानमन्त्रीसहित ३७ जनालाई विपक्षी बनाएर सभामुखले दायर गरेको रिटमाथि आज सुनुवाइ

  • २०७७ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोग भएका नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका थिए ... थप हेर्नुहोस्

News-Image

प्रदेश १ मा अविश्वासको प्रस्ताव टेबल हुने भएपछि बैठक नै बस्न नदिने रणनीतिमा सत्तापक्ष

  • २०७७ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आइतबार बोलाएका छन् । प्रदेशसभामा नेकपा दाहाल–नेपाल समूहले दर्ता गराएका मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावबाहेकको बिजनेस नभएकाले उक्त प्रस्ताव टेबल हुने... थप हेर्नुहोस्

News-Image

‘चिडियाखानामा थुन्ने धम्की नदिनुस्, जनताले गल्लीमा घिसार्दा थाहा पाउनुहोला’

  • २०७७ माघ २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई आन्दोलन सफल भएपछि जनताले गल्लीमा घिसार्ने बताएका छन्। शनिबार तनहुँको दमौलीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई ... थप हेर्नुहोस्

News-Image

केपी ओली र पूर्वराजा एउटै पार्टीको अध्यक्ष भए पनि अनौठो मान्नुपर्दैन: योगेश भट्टराई

  • २०७७ माघ २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र र प्रधानमन्त्री केपी ओली भोलि एउटै पार्टीको अध्यक्ष भए पनि कुनै अनौठो मान्नु नपर्ने बताएका छन् । पूर्वीनवलपरासीको कावासोतीमा आफूनिकट युवा तथा विद्यार्थीहरूको जिल्लास्त... थप हेर्नुहोस्

News-Image

संयुक्त आन्दोलन गरौं, ओलीले एक हप्तामा घुँडा टेक्छन् : डा. भट्टराई

  • २०७७ माघ २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटनको विरोधमा संयुक्त आन्दोलन गर्न आव्हान गरेका छन् । प्रतिनिधिसभा पुनस्थापनाको माग गर्दै शनिबार धनकुटामा आयोजित विरोधसभामा भट्टराईले सबै दल र नागर... थप हेर्नुहोस्

News-Image

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसद्वारा आज देशभर प्रदर्शन

  • २०७७ माघ २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा संसद विघटन गरेको भन्दै कांग्रेसले तेस्रो चरणको आन्दोलन अन्तर्गत आज ७७ वटै जिल्लाहरुमा शुभेच्छुक संस्थाहरुको सहभागितामा ... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई थुनेर देखाउन गृहमन्त्री बादललाई चेतावनी

  • २०७७ माघ २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले प्रधानमन्त्री केपी ओलीले ठूलो-ठूलो गफ गरेर कुनै अर्थ नहुने टिप्पणी गरेका छन् । उनले ओलीले संसद आमालाई नै मारिदिएको आरोप लगाएका छन् । मांशहारी आन्दोलन गर्नेलाई... थप हेर्नुहोस्

News-Image

कांग्रेसमा जनताको आकर्षण बढ्यो : रामचन्द्र पौडेल

  • २०७७ माघ २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् । झण्डै दुई तिहाइ मत प्राप्त सरकारले जनभावनाअनुसार काम गर्न नसकेका कारण जनताको आकर्षण कांग्रेसमा बढेको पौडेलको भनाइ छ । देशलाई अस्थिरतातर्फ लैज... थप हेर्नुहोस्