मुख्य समाचार

News-Image

प्रतिनिधि सभा बैठक शुरू गर्नेबारे अध्ययन गरिरहेको छु: सभामुख सापकोटा

  • २०७७ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् । सोमबार अन्तरपार्टी महिला सञ्जालले प्रतिनिधि सभा सुरु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सापकोटाले प्रतिनिध... थप हेर्नुहोस्

News-Image

जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा जान्छु: वामदेव गौतम

  • २०७७ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताएका छन् । पत्रकारसँग कुरा गर्दै उनले भने, ‘आयोगको निर्णयले पनि पार्टी फुट्नु हुन्न भन्ने सन्देश दिएको छ, यसले अ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक :कांग्रेस

  • २०७७ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक भएको बताएको छ । सोमबार एक विज्ञप्ति निकालेर कांग्रेसले फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधान... थप हेर्नुहोस्

News-Image

आगामी निर्वाचनमा ५० लाख लोकप्रिय मत ल्याउँछौं: शंकर पोखरेल

  • २०७७ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आगामी निर्वाचनमा केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले ५० लाख लोकप्रिय मत ल्याउने दाबी गरेका छन् । उनले जनतामा जाने कुरा प्रधामनन्त्रीय प्रद्धति... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगको निर्णयले नेकपाको कुन समूहलाई पुग्यो फाइदा ? दुवै समूहले गरे यस्तो दाबी

  • २०७७ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादबारे निर्वाचन आयोगले आइतबार गरेको निर्णयबारे दिएको प्रारम्भिक प्रतिक्रियामा प्रधानमन्त्री केपी ओलीको पक्ष प्रसन्न र प्रचण्डको पक्ष रुष्ट देखिएको छ। सरकार पक्षीय नेकपाका नेता सुवासचन्द्र नेम्वाङले आयोगको नि... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगको एउटा निर्णय सही छ : भुसाल

  • २०७७ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले निर्वाचन आयोगले गरेको एउटा निर्णय सही भएको बताएका छन् । नेता भुसालले नेकपाको केन्द्रीय सदस्य संख्याका बारेमा आयोगले गरेको निर्णय सही भएको बताए। ‘आयोगको निर्णयले नेपाल कम्युनिष्ट... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीविरुद्ध बालुवाटारमा प्रदर्शन गर्ने २६ अधिकारकर्मी पक्राउ

  • २०७७ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले अदालतलाई प्रभाव पार्ने प्रयास गरेको भन्दै त्यसको विरोधमा बालुवाटारमा प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाज नेपालका अध्यक्षसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिरहेको ... थप हेर्नुहोस्

News-Image

भ्रष्टाचारी जोगाउनकै लागि प्रधानमन्त्रीले संसद् भंग गरे : माधव नेपाल

  • २०७७ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले भ्रष्टाचारी जोगाउनकै लागि संसद् विघटन गरेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित २ नं प्रदेशका कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा ‘टाउको’ मै हान्ने आन्दोलनमा जुटौंः प्रचण्ड

  • २०७७ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले गर्ने र्‍यालीहरूलाई ‘पञ्च’ को जस्तो भएको टिप्पणी गरेका छन् । उनले ओलीको पञ्चर्‍यालीविरूद्ध काठमाडौंको टाउको मै हान्ने गरीको आन्दोलनको जरूरी भएकाले विशाल जनसहभागिताका लागि आह्वान समेत... थप हेर्नुहोस्

News-Image

प्रचण्ड-माधव समूहले घोषणा गर्यो तेस्रो चरणको आन्दोलन, २८ गते काठमाडौंमा वृहत प्रदर्शन

  • २०७७ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । घोषित कार्यक्रमअनुसार १३ गते सिट्टी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डल... थप हेर्नुहोस्