मुख्य समाचार

News-Image

प्रधानमन्त्री ओलीले दिए बाइडेनलाई बधाइ

  • २०७७ माघ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा पद सम्हालेकोमा जो बाइडेनलाई बधाइ दिएका छन्। ट्वीटरमार्फत् बधाइ दिँदै उनले बाइडेनको सफल कार्यकालको पनि कामना गरेका छन्। ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप सृदृढ हुने विश्वास पनि व्य... थप हेर्नुहोस्

News-Image

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले आज देशभरका वडाहरुमा प्रदर्शन गर्दै

  • २०७७ माघ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले आज देशभरका वडाहरुमा विरोध प्रदर्शन तथा विरोध सभा आयोजना गर्दैछ। पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सरकारले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलनमा छ । आजको विरोध प्रदर्शन ६ हजार ७४३ वडामा हुनेछन्। विरोध सभामा घरघरबाट सहभागि... थप हेर्नुहोस्

News-Image

कोरोना सँगसँगै ओली भाइरससँग पनि लड्नु छः डा. भट्टराई

  • २०७७ माघ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले कोरोनाविरूद्धको खोप सरकारले अन्यत्रबाट मागेर ल्याएकोबारे टिप्पणी गरेका छन्। डेढ प्रतिशत जनतालाई पुग्ने खोप सरकारले भारतबाट सहयोग लिएको प्रसंग उल्लेख गर्दै भट्टर... थप हेर्नुहोस्

News-Image

ललिता निवास जग्गा प्रकरणः सीआईबीको अनुसन्धान अन्तिम चरणमा, पूर्वमुख्य सचिवदेखि न्यायाधीशसम्म मुद्दामा तानिँदै

  • २०७७ माघ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानलाई अन्तिम रूप दिएको प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले चार सय जनाविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी गरेको छ । कोभिड–१९ (कोरोना भाइरस)का कारण रोकिएको अनुसन्धान प्रक्... थप हेर्नुहोस्

News-Image

नेकपाले शासन गर्ने वैधानिकता सकियो : गगन थापा

  • २०७७ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शासन गर्ने वैधानिकता सकिएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित प्रतिनिधि सभा विघटन र संवैधानिक अन्योल विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता थापाले नेकपाको शा... थप हेर्नुहोस्

News-Image

इजलासमै ओलीलाई अंकुश लगाउन माग, न्यायाधीशले भने: अदालत कसैबाट प्रभावित हुँदैन

  • २०७७ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन हालेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अदालतप्रति भ्रम फैलाउने प्रधानमन्त्री ओलीका अभिव्यक्तिमा अंकुश लगाउन निर्देशन जानुपर्ने इजलाससमक्ष माग गरेका छन् । संसद विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार सर... थप हेर्नुहोस्

News-Image

ओलीले प्रचण्ड र नेपाललाई जेल हाल्न प्लान बनाएको खुलासा

  • २०७७ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीले आफूहरुलाई जेल हाल्ने योजना बनाएको खुलासा गरेक छन् । अनौपचारिक रुपमा विभाजित नेकपामा आफ्नो समूहको अध्यक्ष रहेका माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूल... थप हेर्नुहोस्

News-Image

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्डको समर्थन

  • २०७७ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो समर्थन रहने बताएका छन् । मंगलबार साँझ प्राइम टाइम टेलिभिजनलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्र... थप हेर्नुहोस्

News-Image

हेर्दाहेर्दैमा रहेको संसद विघटनविरुद्ध मुद्दाको बहस आज हुने

  • २०७७ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको संवैधानिक इजलासमा परेका प्रतिनिधि सभा विघटनविरूद्ध मुद्दाको बहस आज हुने भएको छ । आइतबारदेखि जारी बहस हेर्दाहेर्दैमा राखेर आजका लागि सुनुवाई सारिएको हो । उक्त मुद्दामा आइतबार पाँच अधिवक्ताले बहस गरेका थिए । रिट निवेदकका तर्फबाट अधिवक्... थप हेर्नुहोस्

News-Image

ओलीलाई प्रचण्डको प्रश्न : तपाईं निसन्तान हुनुमा मेरो के दोष ?

  • २०७७ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोराछोरी र परिवारका लागि राजनीति गरेको भनी आफूमाथि लागेको आरोपको खण्डन गरेका छन्। परिवारका लागि राजनीति गरेको आरोपमा प्रचण्डले प्रधानमन्त्री केपी ओली निसन्तान हुनुमा आफ्नो कुनै दोष नभएको तर्क... थप हेर्नुहोस्