
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संघीय राजधानी अन्यत्र सार्न प्रस्ताव गरेका छन् । अव्यवस्थित हुँदै जाँदा काठमाडौं बस्न लायक स्थान नहुने भन्दै भट्टराईले यस्तो माग गरेका हुन् । डा. भट्टरा... थप हेर्नुहोस्
निर्वाचन अवधिमा निर्वाचन काममा खटिएका कर्मचारीको सरुवा गर्न वा काजमा खटाउन नपाउने कानुनी व्यवस्थाविपरीत सरकारले आयोगका एक सहसचिवलाई सरुवा गरेको पाइएको छ । आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख सहसचिव लक्ष्मीप्रसाद गौतमलाई गत साता गरिएको सरुव... थप हेर्नुहोस्
नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहका नेताहरूलाई बालुवाटारको गेटमै रोकिएको छ । प्रधानमन्त्री केपी ओलीलाई स्पष्टीकरण सोधिएको पत्र लिएर गएका प्रचण्ड-नेपाल समूहका नेताहरूलाई गेटमै रोकिएको बताइएको छ । भित्र पस्न नदिएपछि ... थप हेर्नुहोस्
प्रदेश १ को प्रदेशसभा बैठक बुधबार शुरु हुँदै छ। यसपटक बैठकस्थलको तयारी विगतभन्दा भिन्न रूपमा गरिएको छ। सांसद बस्ने कुर्सी फेर्नेदेखि कुर्सीका खुट्टालाई एकअर्कामा जोडेर फलामको पाताको ‘बोल्डिङ’ नै गरिएको छ। कुर्सी उचाल्न र हल्लाउन नसक्ने बनाइएको छ। यसअ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बस्ने भएको छ । यसअघि माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शनका कारण सो दिन अपराह्न १ बजे तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मख्य सचिव कृष्णप्रसाद ... थप हेर्नुहोस्
नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी ओलीलाई तीन दिन भित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए थप कारवाही गर्ने भएको छ । त्यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएको छ । नेताहरु सुरेन्द्र ... थप हेर्नुहोस्
नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओलीसँग स्पष्टिकरण माग गरेको छ । पार्टी अनुशासन विपरित काम गरेको भन्दै सो समूहले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै पुगेर स्पष्टिकरण पत्र बुझाएको हो । पार्टी ... थप हेर्नुहोस्
संसद विघटनविरुद्ध परेका मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सोमबार पनि जारी छ। अधिवक्ता दिनमणि पोखरेलले इजलासमा बहस गर्दै आफ्नै पार्टीको समस्या मिलाउन नसक्नेले संसदलाई पीडा दिन नमिल्ने बताए । उनले बहस गर्दै पार्टी भित्रका साना समस्या सम... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन बमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले यसमा राजनीतिक विषय भनेर अदालत उम्किन नमिल्ने बताएका छन् । 'संविधानमा हुँदै नभएको व्यवस्थालाई राजनीति हो भनेर विघटन गर्... थप हेर्नुहोस्
नेकपा स्थायी कमिटी सदस्य एवं ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनमा पाप राखेर आलोपालो सरकारको सहमति त्यागेको आरोप लगाएका छन् । केपी ओलीको स्वास्थ्यमा तलमाथि पर्यो भने स्वाट्टै आफूले प्रधानमन्त्री पाउने लोभ प्रचण्डमा रहेको ... थप हेर्नुहोस्
