मुख्य समाचार

News-Image

ललिता निवास जग्गा प्रकरणका आरोपितहरू धमाधम छुटे

  • २०७७ पुष २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

चर्चित ललिता निवास जग्गा प्रकरणका आरोपितहरू धमाधम धरौटीमा छुटे पनि विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई भने धरौटी माग नै नगरी थुनामा पठाएको छ । अदालतले एकै प्रकृतिका मुद्दामा कसैलाई धरौटी लिने कसैलाई धर... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगलाई प्रचण्ड–माधव पक्षको यस्तो जवाफ: चिठी ‘अस्वाभाविक र असान्दर्भिक’

  • २०७७ पुष २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगले पठाएको चिठीलाई ‘अस्वाभाविक र असान्दर्भिक’ भनेको छ । उक्त पक्षले दलमा आधिकारिकताको विवाद नै नरहेको भन्दै त्यसमा मागदाबी गरिरहन नपर्ने आशयको पत्र मंगलबार आयोगलाई लेखेको छ । कुनै पनि पक्षबा... थप हेर्नुहोस्

News-Image

मतदानस्थल र मतदान केन्द्र निर्धारण कार्यविधि स्वीकृत

  • २०७७ पुष २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा ‘मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७’ र ‘मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम, २०७७’ स्वीकृत गरेको छ । मतदाता नामावली तयारीसँगै मतदानस्थल तथा मतदान केन्द्र न... थप हेर्नुहोस्

News-Image

ओलीले संघीयता असफल बनाउन संसद विघटन गरेका हुन्ः नेता पुन

  • २०७७ पुष २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड–नेपाल पक्षका नेता वर्षमान पुनले संसद विघटन गर्ने प्रधानमन्त्रीको कुनै अधिकार नभएको दाबी गरेका छन् । मंगलबार जनता समाजवादी पार्टीले काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै नेता पुनले संघीयता मन नपरेकै कारण असफल बनाउन प्रधानमन्त्रील... थप हेर्नुहोस्

News-Image

कर्णालीका उद्योगमन्त्रीले पनि छाडे ओली समूह

  • २०७७ पुष २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशका अर्का मन्त्रीले पनि प्रधानमन्त्री केपी ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छाडेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहमा लागेका छन्। प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले प्रेस विज्ञप्ति जारी ग... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा प्रचण्ड-माधव पक्षसँग सहकार्य हुनसक्छ: मन्त्री थापा

  • २०७७ पुष २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

खानेपानी मन्त्री मणि थापाले नेकपा गम्भीर संकटमा पुगेपनि पार्टी विभाजन भइनसकेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोट जिल्ला भेलालाई सम्बोधन गर्न जाने क्रममा सुर्खेतमा मंगलबार पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले यस्तो बताएका हुन्। 'न... थप हेर्नुहोस्

News-Image

जबज र एमाले दुवैको अस्तित्व छैन: योगेश भट्टराई

  • २०७७ पुष २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड-माधव नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीले संविधान मिचेर जबजको छाता ओढाएको बताएका छन्। प्रतिगामी कदम चालेर त्यसलाई जबज अघि सारेर लुकाउन खोजिएको उनले बताएका हुन्। जबज एमाले र माओवादी एकीकरण हुँदा नै परिष्कृत भएर समाजवादउन... थप हेर्नुहोस्

News-Image

ओली सरकारको अध्यादेशविरुद्ध राष्ट्रिय सभामा विरोधको सूचना दर्ता

  • २०७७ पुष २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध राष्ट्रिय सभामा विरोधको सूचना दर्ता भएको छ । राष्ट्रियसभाको चालू अधिवेशनमा अध्यादेशबारे छलफल हुनुअघि सांसद रामन... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा विघटनविरुद्ध अनेरास्ववियूको दोस्रो चरणको आन्दोलन घोषणा

  • २०७७ पुष २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपाको प्रचण्ड नेपाल समूहको विद्यार्थी संगठनले सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध अनेरास्ववियूले सडक आन्दोलनको घोषणा गरेको हो । सरकारका मन्त्रीलाई कालो झण्डा देखाउने, विरोध प्रदर्शन र कोणसभा देखाउने लगायतको ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा विघटन मुद्दामा बृहत् पूर्ण इजलास माग

  • २०७७ पुष २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनको संवैधानिक वैधतामाथि चुनौती दिँदै परेका निवेदनमाथि बुधवारदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुँदैछ । कानुन व्यवसायीको प्रतिवादका बाबजुद गत ८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा ... थप हेर्नुहोस्