
प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघटन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ। आवेगमा प्रतिनिधिसभा विघटन गरेर पार्टी फुटको अवस्था सिर्जना गरेका ओलीले प्रदेशसभा पनि विघटन गरेमा संवैधानिक संकट निम्तिनेछ। प्रतिनिधिसभा विघटन... थप हेर्नुहोस्
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याएर पार्टीमा आउन प्रचण्ड–नेपाल समूहलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी दाङको आयोजनामा सोमबार देउखुरीमा भएको विशाल आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ब... थप हेर्नुहोस्
नेकपा ओली समूहका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले विघटित संसद् पुनर्स्थापना भए राजतन्त्र पनि पुनर्स्थापना हुने बताएका छन् । नेकपा ओली समूहले कालिकोटमा गरेको जनसभालाई सम्बोधन गर्दै थापाले संसद् पुनर्स्थापना नहुने भन्दै त्यसको माग गर्नेहरू... थप हेर्नुहोस्
विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् । सोमबार अन्तरपार्टी महिला सञ्जालले प्रतिनिधि सभा सुरु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सापकोटाले प्रतिनिध... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताएका छन् । पत्रकारसँग कुरा गर्दै उनले भने, ‘आयोगको निर्णयले पनि पार्टी फुट्नु हुन्न भन्ने सन्देश दिएको छ, यसले अ... थप हेर्नुहोस्
नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक भएको बताएको छ । सोमबार एक विज्ञप्ति निकालेर कांग्रेसले फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधान... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आगामी निर्वाचनमा केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले ५० लाख लोकप्रिय मत ल्याउने दाबी गरेका छन् । उनले जनतामा जाने कुरा प्रधामनन्त्रीय प्रद्धति... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादबारे निर्वाचन आयोगले आइतबार गरेको निर्णयबारे दिएको प्रारम्भिक प्रतिक्रियामा प्रधानमन्त्री केपी ओलीको पक्ष प्रसन्न र प्रचण्डको पक्ष रुष्ट देखिएको छ। सरकार पक्षीय नेकपाका नेता सुवासचन्द्र नेम्वाङले आयोगको नि... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले निर्वाचन आयोगले गरेको एउटा निर्णय सही भएको बताएका छन् । नेता भुसालले नेकपाको केन्द्रीय सदस्य संख्याका बारेमा आयोगले गरेको निर्णय सही भएको बताए। ‘आयोगको निर्णयले नेपाल कम्युनिष्ट... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले अदालतलाई प्रभाव पार्ने प्रयास गरेको भन्दै त्यसको विरोधमा बालुवाटारमा प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाज नेपालका अध्यक्षसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिरहेको ... थप हेर्नुहोस्
