मुख्य समाचार

News-Image

अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतको आदेश

  • २०७७ मंसिर २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ। बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा बस्न्यातलाई आइतबार विशेष अदालत उपस्थित गराएर ४ घन्ट... थप हेर्नुहोस्

News-Image

पुस १ गतेसम्म स्थगित भयो नेकपा स्थायी कमिटी बैठक, के भयो आजको बैठकमा ?

  • २०७७ मंसिर २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा स्थायी कमिटी बैठक पुस १ गतेसम्म स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले केन्द्रीय सदस्य एवं पूर्व सांसद कमानसिंह लामाप्रति शोक प्रस्ताव पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पूर्व राजदूत समेत रहे... थप हेर्नुहोस्

News-Image

नारायणकाजीको राजीनामा माग्दै बालुवाटारमा प्रदर्शन

  • २०७७ मंसिर २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको सडकअगाडि प्रदर्शन भएको छ।नेकपा सचिवालय तथा राष्ट्रियसभा सदस्य श्रेष्ठविरुद्ध स्वतन्त्र युवाहरुको नाममा बा... थप हेर्नुहोस्

News-Image

बालुवाटार जग्गा प्रकरणः अख्तियारका पूर्व प्रमुख बस्न्यातसँग विशेष अदालतमा बयान

  • २०७७ मंसिर २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल सरकारको सचिव रहँदा प्रधानमन्त्री निवास बालुवाटारको सरकारी जग्गा गैरकानूनी ढंगले व्यक्तिका नाममा लैजान भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातसँग विशेष अदालत काठमाडौंले बयान लिन शुरू गरेको छ ... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई नेम्वाङको आग्रह, पार्टी एकतालाई लिएर ओली चिन्तित हुनुहुन्छ, तपाईं सकारात्मक हुनुपर्यो

  • २०७७ मंसिर २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भेटेका छन् । संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले प्रधानमन्त्री केपी ओलीको सन्देशसहित आइत... थप हेर्नुहोस्

News-Image

देउवा सहभागी नभएपछि संवैधानिक परिषदको बैठक स्थगित

  • २०७७ मंसिर २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नभएपछि आज डाकिएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ९ बजेका लागि बोलाएको परिषद्को बैठकमा सभापति देउवा सहभागी नभएपछि बैठक स्थगित भएको हो ... थप हेर्नुहोस्

News-Image

बालुवाटारमै बस्ने भयो नेकपा स्थायी कमिटी बैठक, एजेण्डा परिवर्तन भएपछि ओली पनि सहभागी हुने

  • २०७७ मंसिर २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

आज बस्ने सत्तारूढ नेकपाको स्थायी कमिटी बैठकको स्थान परिवर्तन गरिएको छ। यसअघि धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा राखिने भएको हो। दिउँसो एक बजे बोलाइएको बैठकको एजेण्डा पनि परिवर... थप हेर्नुहोस्

News-Image

संंवैधानिक नियुक्तिमा भागबन्डा मिलेन, कांग्रेस बैठकमा नजाने

  • २०७७ मंसिर २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

भागबन्डा नमिलेपछि आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् । तर देउवाले पार्टीको कार्यक्रमका कारण बैठकमा आफ्नो उपस्थिति हुन नसक्ने जानकारी संवैधानिक परिषद्का अध्यक्ष... थप हेर्नुहोस्

News-Image

पार्टीले प्रधानमन्त्रीबाट फिर्ता बोलाएमा यी हुन् ओलीका दुई विकल्प

  • २०७७ मंसिर २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझै गहिरिने संकेत देखिएको छ। विवाद समाधानको उपाय खोज्न स्थायी कमिटी सात दिनका लागि स्थगित गरे पनि शनिबार साँझसम्म सहमतिको कुनै बाटो निस्केको छैन। बरु प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा... थप हेर्नुहोस्

News-Image

ओलीको ‘दूत’ बनेर खुमलटार पुगे शंकर पोखरेल, प्रचण्डलाई राखे यस्तो प्रस्ताव

  • २०७७ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थायी कमिटी सदस्य शंकर पोखरेलले भेटवार्ता गरेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेल प्रधानमन्त्री केपी ओलीको 'दूत' बनेर दिउँसो खुमलटार पुगेका थ... थप हेर्नुहोस्