मुख्य समाचार

News-Image

नेकपा विवादः ओलीको प्रतिवेदन अध्ययन गरेपछि प्रचण्ड–नेपाल समूहले भन्यो– ‘अब प्रक्रियाबाटै छिनोफानो हुन्छ’

  • २०७७ मंसिर १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालयमा अध्यक्षद्वयको प्रतिवेदन पेश भएपछि अब उक्त प्रतिवेदनउपरको छलफल कसरी चलाउने भन्नेमा अन्यौलता देखिएको छ । कानुनतः दुई प्रतिवेदन पेश भएपछि एकलाई पारित गर्नुपर्ने हुन्छ । तर नेकपाको जारी विवाद र राजनीतिक शक्ति संघ... थप हेर्नुहोस्

News-Image

मुलुकभर आज एकसाथ ४०३ अस्पतालको शिलान्यास गरिँदै, कहाँ कहाँ हुँदैछ शिलान्यास ?

  • २०७७ मंसिर १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

आज मुलुकभर एकसाथ ४०३ वटा अस्पतालको शिलान्यास हुँदैछ । ३९६ पालिकामा आधारभूत अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल गरी ४०३ अस्पताल भवनको शिलान्यास हुँन लागेको हो । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान... थप हेर्नुहोस्

News-Image

चुनावमा जनतासँग गरेका प्रतिबद्धता पूरा गरेरै छाड्नेछौंः खानेपानीमन्त्री मगर

  • २०७७ मंसिर १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

खानेपानीमन्त्री विना मगरले चुनावी प्रतिबद्धता पूरा गर्ने बताएकी छिन् । सोमबार लालझाडी गाउँपालिकास्थित शंरकपुर अस्पताल भवनको शिलान्यास कार्यक्रममा मन्त्री मगरले चुनावमा जनतासँग गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने बताएकी हुन् । कञ्चनपुर निर्वाचन क्ष... थप हेर्नुहोस्

News-Image

विश्वराज पोखरेल एआइजीमा बढुवाका लागि सिफारिस

  • २०७७ मंसिर १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रहरी नायव महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्। बढुवा समितिको सोमबार बसेको बैठकले डीआइजी पोखरेललाई एआइजी बढुवाको सिफारिस गरेको हो। डीआइजी पोखरेल महानगरीय प्रहरी कार्यालय रानी... थप हेर्नुहोस्

News-Image

सत्ता सङ्घर्षलाई व्यवस्थापन गर्न सरकारले संसद् बन्द गरिरहेको छ : प्रकाशशरण महत

  • २०७७ मंसिर १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सत्ता सङ्घर्षलाई व्यवस्थापन गर्न सत्तारुढ दलले लामो समयसम्म संसद् बन्द राखेको आरोप लगाएका छन् । महामारीको समयमा पनि संसद् बन्द गरेर सत्तारुढ दलले आफ्नो पार्टीभित्रको सत्ता सङ्घर्षको खेललाई व्यवस्थित गर्न... थप हेर्नुहोस्

News-Image

प्रचण्डको प्रस्तावलाई सचिवालयबाटै ढिसमिस बनाउने ओलीको रणनीति

  • २०७७ मंसिर १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपाका दुई अध्यक्षबीच आरोप-प्रत्यारोपसहित छुट्टाछुट्टै प्रस्ताव सचिवालयमा पेस भएपछि नेकपामा अब के होला ? विवादको छिनोफानो कसरी होला ? मंगलबारसम्म बैठक रोकेर अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आआफ्नै तयारीमा जुटेका छन्।... थप हेर्नुहोस्

News-Image

आज थपिए १ हजार ४७४ जना कोरोना संक्रमित, थप २९ जनाको मृत्यु

  • २०७७ मंसिर १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्... थप हेर्नुहोस्

News-Image

नेकपा फुट्छ भन्ने अड्कलबाजी मिथ्या सावित हुनेछ : वरिष्ठ नेता खनाल

  • २०७७ मंसिर १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले कुनै हालतमा पनि पार्टी नफुट्ने बताएका छन् । उनले पार्टीभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगर्न चेतावनी दिए । 'नेकपा फुटिदिन्छ कि मैले ठूलो भाग खान पा... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले पनि खोले टिकटकमा खाता, भयो भेरिफाइड

  • २०७७ मंसिर १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउन्ट सञ्चालनमा ल्याएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो। 'प्रधानमन्त्री पहिलादेखि नै फेसबुक र ट्विटरमा हुनुहुन्छ', प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भ... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय शक्ति नेपालको माइतीघर मण्डलामा संघीयता विरोधी प्रदर्शन

  • २०७७ मंसिर १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

केशरबहादुर विष्ट अध्यक्ष रहेको राष्ट्रिय शक्ति नेपालले माइतीघर मण्डलामा अहिले बिहानको ११ः३० बजेदेखि प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा सनातन हिन्दू अधिराज्य–कायम गर, राष्ट्रिय एकता– जिन्दावाद, सामाजिक सदभाव– कायम गर, संघीय व्यवस्था– खारेज गर, भ्रष्टाचा... थप हेर्नुहोस्