मुख्य समाचार

News-Image

दलहरुले अदालतमा पनि भागबण्डा गरेकोले अहिले न्यायालयमाथि नै शंका गर्नुपरेको छ : रवीन्द्र मिश्र

  • २०७७ पुष २२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संसद् विघटनको कदम राजनीतिक अराजकता र विकृतिको नांगो रुप भएको बताएका छन् । बानेश्वरमा नेकपाको प्रचण्ड-नेपाल समूहद्वारा आयोजित छलफलमा उनले सभामुख अग्‍निप्रसाद सापकोटाले संसद् बैठक डाक्नु उपयुक्त हुने बताए... थप हेर्नुहोस्

News-Image

केपी ओली राजनीतिक क्यान्सर हुन्, क्यान्सरले हामी सबैलाई खान्छः डा  भट्टराई

  • २०७७ पुष २२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली इमान्दार तानाशाह भएको आरोप लगाएका छन् । बुधबार नेकपाको प्रचण्ड–माधव समूहले गरेको अन्तर पार्टी अन्तरक्रियामा भट्टराईले ओली परिवर्तन विरोधी भएको बताए । ... थप हेर्नुहोस्

News-Image

सत्ताले मानिसलाई बिगार्दो रहेछ, ओलीलाई पनि बिगार्योः माधव नेपाल

  • २०७७ पुष २२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपाका प्रचण्ड-नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमले मुलुकमा अनिष्ट निम्ताउने खतरा बढ्ने आँकलन गरेका छन्। नेपालले प्रधानमन्त्री ओलीबाट मुलुकमा संकटकाल लगाउने तयारी भएको आफूले सुनेको तर... थप हेर्नुहोस्

News-Image

संसद् विघटनको मुद्दामा अर्को बुधबार सुनुवाइ हुने

  • २०७७ पुष २२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ आउने बुधबार हुने भएको छ। आजको संवैधानिक इजलासले अर्को सुनुवाइ पुस २९ गते बुधबार गर्ने निर्णय गरेको हो। आजको सुनुवाइका क्रममा वकिलहरूले यी मुद्दाहरू वृहत पूर्ण इजलासमा पठाउनु पर्ने माग ... थप हेर्नुहोस्

News-Image

संसद विघटनसम्बन्धी मुद्दा हेर्ने संवैधानिक बेञ्चमा न्यायाधीश कार्की नबस्ने

  • २०७७ पुष २२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

न्यायाधीश हरिकृष्ण कार्की संसद विघटनबारे सुनुवाइ गरिरहको संवैधानिक बेञ्चमा नबस्ने भएका छन्। बहस गरिरहेका अधिवक्ताले संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएपछि कार्की बेञ्चमा नबस्ने भएका हुन्। आजको सुनुवाइमा वकिलहरूले न्या... थप हेर्नुहोस्

News-Image

पार्टी एकता कमजोर बनाउनेलाई जनताले माफी दिँदैनन्ः उपप्रधानमन्त्री पोखरेल

  • २०७७ पुष २२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकतालाई कमजोर पार्नेलाई जनताले कहिल्यै माफी नदिने बताएका छन् । नेकपा जनकपुरधाम स्थित मिथिला भवनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा सचिवालय सदस्य पोखरेलले पार्टी एकता कम... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन, मेरो सल्लाह ओलीजीले मान्नुभएनः सुवास नेम्बाङ

  • २०७७ पुष २२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको दोहोर्‍याएका छन् । नेम्बाङले आफू यसअघिको भनाइमा अडिग रहेको प्रष्ट पारेका हुन् । १६ महिनाअघि एक कार्यक्रममा नेम्बाङले अहिलेको संविधानमा प्रधानमन्त्रीले संसद विघटन ग... थप हेर्नुहोस्

News-Image

संसद् विघटनविरुद्धको मुद्दाको बहस शुरु, बहस हेर्न र सुन्न विषेश व्यवस्था

  • २०७७ पुष २२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथिको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ। बुधबार दिउँसो सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिटमाथिको बहस शुरु भएको हो। सुनुवाइका लागि संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले... थप हेर्नुहोस्

News-Image

संसद पुनर्स्थापना गरेर ओलीलाई सजाय दिनुपर्छ: घनश्याम भुसाल

  • २०७७ पुष २२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधव कुमार नेपाल पक्षका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले जनता, पार्टी, लोकतन्त्रसँग गरेको सम्झौता विपरित संसद विघटन गरेकाले ओली सजायका भागिदार रहेको बताएका छन् ।प्रेस संगठनले बुधवा... थप हेर्नुहोस्

News-Image

वैशाखमा चुनाव नभए संकटकाल !

  • २०७७ पुष २२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

वैशाखमा चुनाव हुने स्थिति आउनु भनेको मुलुक संविधाननिर्देशित मार्गचित्रबाट बाहिर जानु हो । अहिले बेलाबेला चर्चामा आइरहने ‘संकटकाल’ वैशाखदेखि असारको बीचमा पनि चुनाव भएन भने लाग्न सक्छ । दलहरुसँग राजनीतिक सहमति गरेर समस्या सल्टाउन २०६२-६३ देखि संविधान न... थप हेर्नुहोस्