मुख्य समाचार

News-Image

अध्यादेश फिर्ता लिने निर्णयबाट पछि हटे ओली; फेरि संसदको विशेष अधिवेशन बोलाउने प्रचण्ड-नेपाल समूहको तयारी

  • २०७७ पुष ३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद गोलचक्करमा फँसेको छ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णयबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली पछि हटेपछि जारी विवाद झनै चर्किएको छ । ओलीले अध्यादेशको चौतर्फी विरोध भएपछ... थप हेर्नुहोस्

News-Image

रेशम चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला

  • २०७७ पुष ३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको छ । वरिष्ठ न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सीताराम मण्डलको इजलासले बिहीबार उक्त फैसला गरेको हो । २०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहि... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक सम्पन्न, संवैधानिक परिषद् सम्बन्धी अध्यादेशबारे गर्यो यस्तो निर्णय

  • २०७७ पुष २, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने चर्चा भएपनि त्यसबारे कुनै निर्णय भएन । यद्दपी बालुवाटार स्रोतले भने अध्यादेश ल्याउँदा पनि छलफल नभएकोले छलफलबिनै फिर्ताको प... थप हेर्नुहोस्

News-Image

‘उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न भन्दै नेताहरुको फोन’

  • २०७७ पुष २, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दबाब दिन नेताहरूको फोन आउने गरेको बताएका छन् । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको विहीबारको बैठकमा ... थप हेर्नुहोस्

News-Image

प्रचण्डको चेतावनीपछि ओलीले स्थगित गरे संवैधानिक परिषद्को बैठक

  • २०७७ पुष २, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आज साँझ बोलाएको संवैधानिक परिषद्को बैठकमा स्थगित भएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश फिर्ता हुनुअघि बैठक नबोलाउन चेतावनी दिएपछि ओलीले संवैधानिक परि... थप हेर्नुहोस्

News-Image

अध्यादेश फिर्ता नभई देउवा संवैधानिक परिषद् बैठकमा नजाने

  • २०७७ पुष २, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् । प्रधानमन्त्री ओलीले विहीवार साँझ साढे ५ बजेका लागि परिषद् बैठक बोलाएका छन् । ‘जुन कारणले मंगलवारको बैठकमा सहभाग... थप हेर्नुहोस्

News-Image

अध्यादेश फिर्ता नहुँदै प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद बैठक, मन्त्रिपरिषद् बैठक पनि आजै बस्ने

  • २०७७ पुष २, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले आज साँझ ५:३० बजे संवैधानिक परिषद बैठक बोलाएका छन्। मंगलबार बिहान बोलाएको संवैधानिक परिषदको बैठक सभामुख अग्‍निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो। त्यसपछि मन्त्रिपरिषद बैठकमा ओलीले संवैधानिक परिषद सम्बन्धी अध्... थप हेर्नुहोस्

News-Image

रेशम चौधरीको मुद्दामा सुनुवाइ जारी

  • २०७७ पुष २, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

टीकापुरमा उच्च सुरक्षा अधिकारी र नाबालक गरी ९ जनाको हत्या घटनामा कैलाली जिल्ला अदालतबाट दोषी ठहर भएका निलम्बित सांसद रेशम चौधरीको मुद्दाको सुनुवाइ भैरहेको छ। उच्च अदालत दिपायलमा चौधरीसहित अन्य अभियुक्तको पुनरावेदनमा सुनुवाइ हुन लागेको हो। उच्च अदालतक... थप हेर्नुहोस्

News-Image

राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाद्वारा आन्दोलनको घोषणा

  • २०७७ पुष २, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध संघर्षका कार्यक्रमहरु तय गरेको छ । पार्टीको केन्दीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो । भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी निय... थप हेर्नुहोस्

News-Image

हेर्नुहोस्, राष्ट्रपति कार्यालयमा दर्ता नभएको संसद अधिवेशन माग गरिएको पत्र

  • २०७७ पुष २, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

मंगलबार राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । बुधबार नेकपाको स्थायी कमिटी बैठक थियो। दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्नुअघि स्थायी कमिटी सदस्यहरु भीम रावल र पम्फा भुसाल राष्ट्रपति कार्यालय पुगे । उनीहरु संसद अधिवेशन... थप हेर्नुहोस्