
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भेटवार्ता भए पनि विवाद समाधानको लागि कुनै ठोस परिणाम निस्कन सकेको छैन । अध्यक्षद्वयबीचको संवादहीनताको अवस्था तोडिएकोले अब वार्तामार्फत् नै पार्टी विवा... थप हेर्नुहोस्
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन् । प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो । मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पताल... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक असमझदारी चुलिएका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड शनिबार बालुवाटार पुगेका छन् । केही दिन यता प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीले प्रचण्डलाई लगातार बालुवाटार बोलाएपनि प्रचण्ड गएका थिएनन् ... थप हेर्नुहोस्
नवलपुर, बाँके र सुनसरीमा गरी आज बिहान थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । पूर्वी नवलपरासीमा कोरोना संक्रमण पुष्टी भई होम आइसोलेशनमा रहेका दुई जना संक्रमितको मृत्यु भएको छ । नवलपरासीपूर्व कावासोती नगरपालिका ६ निवासी ६८ वर्षीय पुरुष र गैंडाकोट ... थप हेर्नुहोस्
कोरोना संक्रमणका कारण अस्वस्थ भई राजधानीको ग्रान्डी अस्पतालमा उपचाररत कांग्रेस निकट दलित संघका अध्यक्ष तथा नेता मीन विश्वकर्मालाई फोक्सोमा निमोनिया देखिएपछि नन इनभेसिफ भेन्टिलेटरमा राखिएको छ। हाल उनको स्वास्थ्य अवस्था स्थीर रहेको अस्पताल स्रोतले शुक्... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने गरेको कोभिड–१९ बाट मृत्यु भएकाको संख्या वास्तविकभन्दा निकै कम रहेको पाइएको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशभर ९ सय २० जनाको मृत्यु भएको छ तर वास्तविक संख्या १४ सयभन्... थप हेर्नुहोस्
सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथी भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जनाएको छ । नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो घटना नभएको र १० नेपाल... थप हेर्नुहोस्
शपथग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा परेर गत विहीबार मृत्यु भएका विन्दवासनी गाउँपालिकाका नेकपा सचिव मुकेश चौरसियाको अन्त्येष्टि गरिएको छ । शुक्रबार साँझ ५ बजे चौरसियाको गाउँ विन्दवासनी गाउँपालिकाको बहुवर्वा घाटमा आठ दिनपछि अन्त्येष्टि भएको हो ... थप हेर्नुहोस्
नेपालमा शुक्रबार थप ३ हजार ५१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ५१७ जनामा संक्रमण भएको हो । योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ६८ हजार २ सय ३५ पुग... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबारका लागि शीर्ष नेताको बैठक बोलाएका छन्। कोरोना संक्रमणले अवरुद्ध बैठक ठीक एक महिनापछि पुनः बोलाइएको हो। पार्टीभित्रको विवादमा समाधान पहिल्याउन देउवाले शीर्ष तहका नेताको बैठक डाकेका हुन्। वरिष्ठ नेता ... थप हेर्नुहोस्
