
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन्।शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै अध्यक्ष थापाले नेकपा र कांग्रेसको अकर्मण्यता र गलत नीतिको परिणामस्व... थप हेर्नुहोस्
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान हुने छाटकाँट देखिएको छैन । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वार्ताको वातावरण बन्न नसक्दा दुबै पक्ष आ–आफ्नो तयारीमा जुटेका छन् । ओलीलाई पटक पटक सुध्रन अवसर... थप हेर्नुहोस्
श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। दाङ घोराहीबाट हेलिकोप्टरमार्फत् सीतालाई शुक्रबार बिहान ९ बजे उपचारका लागि काठमाडौं लगिएको हो। ५९ वर्षीया महरालाई निमोनिया र श्वासप्रश्व... थप हेर्नुहोस्
कांग्रेसले पार्टीको महाधिवेशन तयारीबारे निर्णय लिन कात्तिक २१ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने बैठक बस्नुअघि आफूहरूले उठाएका मुद्दा सम्बोधन हुनुपर्ने अडान राखेको छ। पौडेल पक्षले असोज १२ गते पार्टीको क... थप हेर्नुहोस्
दशैं आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुका महालक्ष्मीको पूजा गरी जाग्राम बसेसँगै दुर्गापक्ष सकिन्छ । विजयादशमीदेखि शुरु भएको टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि सकिनेछ । आजै जम... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको आगामी नेतृत्वका लागि तयार रहन आग्रह गरेका छन्। कार्तिक ४ र ११ का दुई भेटमा ओलीले पूर्वएमालेको तर्फबाट अबको पार्टी नेतृत्व लिन आग्रह गरेको स्रोतको दावी छ। ‘मंगलबार ओली र नेपालबीच भएको... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोभिड संक्रमण थप बढ्न सक्ने आँकलन गरेको छ। दशैंपछि उपत्यका प्रवेश गर्नेहरूको संख्या बढेसँगै संक्रमितको संख्या पनि थप बढ्न सक्ने मन्त्रालयलको आँकलन छ। संक्रमितको संख्या बढे उपचारका लागि हाई डिपे... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ... थप हेर्नुहोस्
संघीय संसद सचिवालयले सांसदहरुलाई सुधारिएको लोगो वितरण सुरू गरेको छ। सरकारले लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेपछि पुरानो नक्सा भएको लोगो हटाइएको थियो। तर गत साउन अन्तिममा नयाँ लोगो सार्वजनिक भए लगत्तै नक्साको स्वरूप नमिलेको पाइएपछि विरो... थप हेर्नुहोस्
नेपाली कांग्रेसले भारतको देहरादुनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । ‘आजको विश्वमा एक देशका विद्यार्थी अर्को देशमा पढ्न जाने विषय सामान्य कुरा बनिसकेको छ । नेपाल र भारत दुवै देशका विद्यार्थी एकआपसको देशका विभिन्न सहरम... थप हेर्नुहोस्
