
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छिन् । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएपछि राष्ट्रपति भण्डारीले ताम्रपत्र अनावरण गरी आज उद्घाटन गरेकी हुन्। त्यसअवसरमा राष्ट्रपतिले ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले सीमापार रेलवे सञ्चालन र पूर्वाधार विकाससहित सम्पर्क सञ्जालका परियोजनामा नेपाल-चीन सम्झौताको व्यावहारिक कार्यान्वयनको समय आएको बताएका छन्। हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका राजनीतिक दलबीचको... थप हेर्नुहोस्
मन्त्रिपरिषद् पुर्नगठन, पछिल्ला नियुक्ति र कर्णाली विवादलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सम्बन्धमा दरार आएको छ । मंगलबारको भेटवार्तालाई दुबै अध्यक्षका स... थप हेर्नुहोस्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको जनाएको छ । संसद्को सार्वजनिक लेखा समितिलाई पत्र पठाउँ... थप हेर्नुहोस्
कम्युनिष्ट पार्टीको सञ्चालनमा सांगठानिक र प्राविधिक पक्षको व्यवस्थापन गर्ने काम महासचिवको हुन्छ । तर, विष्णु पौडेल यही हैसियतसहित अर्थमन्त्रीको रुपमा सरकारमा सामेल भएका छन् । प्रश्न गरिँदैछ– अब महासचिव कसलाई बनाइएला ? छर्लंग छ– केपी ओलीले आफूलाई अ... थप हेर्नुहोस्
बडादशैंको आज पाँचौं दिन स्कन्दमाताको विशेष पूजा गरिँदैछ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सु-सम्पन्न हुने धार... थप हेर्नुहोस्
कर्णाली प्रदेशमा देखिएको विवादबारे नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुईजना अध्यक्षबीच मङ्गलवार भएको भनिएको सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयको तर्फबाट गरिएको दाबीको अर्का अध्यक्ष प्रचण्डको सचिवालयले प्रतिवाद गरेको छ। प्रधानमन्त्रीका प्र... थप हेर्नुहोस्
सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका पूर्वसञ्चारमन्त्री एवं नेकपा सांसद गोकुल बाँस्कोटामाथि थप अनुसन्धान नहुने भएकाे छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोकुल बाँस्कोटामाथि थप छानविन गर्न पर्याप्त प्रमाण नपुगेको बताएको छ । अख्तियारले संसदको सा... थप हेर्नुहोस्
नेपालमा आज कोरोना भाइरसका ३ हजार ९३ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थपिएका सहित संक्रमितको कुल संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पछिल्लो २४ घ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले मंगलबार मन्त्रिपरिषद बैठक बोलाएका छन् । अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक तय गरिएको एक मन्त्रीले जानकारी दिए। सोमबारका लागि मन्त्रिपरिषद् बैठक तय भए पनि बसेको थिएन। ती मन्त्रीका अनुसार कोरोना संक्रमणको उपचार खर्च सरक... थप हेर्नुहोस्
