मुख्य समाचार

News-Image

पूर्वप्रधानमन्त्री खनालद्वारा इलाम अस्पताललाई पीपीइ वितरण

  • २०७७ आश्विन ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री एवं इलाम क्षेत्र नं १ का सङ्घीय सांसद झलनाथ खनालले इलाम अस्पताललाई पीपीइ वितरण गरेका छन्। स्वास्थ्यकर्मीलाई सुरक्षित भएर काम गर्ने वातावरण बनोस् भनेर उनले सो सामग्री वितरण गरेका हुन् । आफ्नो गृह जिल्लाको एकमात्र सरकारी अस्पतालमा उन... थप हेर्नुहोस्

News-Image

डा. केसीको स्वास्थ्यावस्था कमजोर, बोल्नै नसक्ने अवस्थामा पुगे

  • २०७७ आश्विन ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चिकित्सा शिक्षा सुधार लगायतका बिभिन्न माग गर्दै १९ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्यावस्था कमजोर बनेको छ। दुई दिन अघि साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका डा. केसीको यो पटकको सत्याग्रहको आज ११ औं दिन पुगेको छ । सहयोगी... थप हेर्नुहोस्

News-Image

सबै मन्त्री फेर्ने प्रचण्डकाे अडान, ओली केहीलाई राख्ने पक्षमा

  • २०७७ आश्विन ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर छलफल गरेका छन् । तर, पुनर्गठन... थप हेर्नुहोस्

News-Image

कुलमान गएपछि बिजुली गयो भन्नेलाई कामबाटै जवाफ दिन ऊर्जामन्त्रीको निर्देशन

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता खराब मौसमका कारण विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्री पुनले आज साँझ प्राधिकरणका निमित्त कार्यकारी निर्देशक... थप हेर्नुहोस्

News-Image

सम्पत्ति विवरण नबुझाएका १७ हजार कर्मचारीलाई आयोगको कारवाही

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएको भन्दै १६ हजार ७४८ कर्मचारीलाई कारवाही गर्न निर्देशन दिएको छ । आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेका ती कर्मचारीलाई कारवाही गर्ने निर्णय गरेको हो । आज बसेको आ... थप हेर्नुहोस्

News-Image

एक हप्तामा उपत्यका बाहिरिने यात्रुभन्दा भित्रिने बढी, यात्रु र भाडाको विषयमा विवाद

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लामो समयदेखि बन्द रहेका सार्वजनिक यातायात सञ्चालनमा आएसँगै उपत्यका भित्रिने र बाहिरिने मानिसहरूको संख्या बढ्दै गएको छ । सरकारले सार्वजनिक यातायातमा सिट क्षमताको आधा मात्र यात्रु राख्ने र साविकको भाडामा ५० प्रतिशत बढाएर लामो दूरीका सार्वजनिक यातायात स... थप हेर्नुहोस्

News-Image

बितेको २४ घण्टामा कति थपिए नेपालमा कोरोना संक्रमित ?

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बितेको २४ घण्टामा नेपालमा थप १ हजार ४९७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार ४४९ नमूनाको आरटी पिसिआर पर... थप हेर्नुहोस्

News-Image

भ्रष्टाचार र अनियमितताविरुद्ध नेकपाको एक महिने जनजागरण अभियान

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जिल्लाको शिखर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्तिविरुद्ध एक महिने छानबिन तथा जनजागरण अभियान थालेको छ । नेकपाको शिखर नगर सङ्गठन कमिटीको बैठकबाट उक्त एक महिने छानबिन तथा जनजागरण अभियान गर्न थालेको हो । वि... थप हेर्नुहोस्

News-Image

अदालतको आदेशले ओलीलाई सजिलो, गौतम र श्रेष्ठविनै मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गत मंगलबार बसेको नेकपा स्थायी कमिटी बैठकले नयाँ मन्त्री छान्न सकेन । त्यसको एक प्रमुख कारण थियो, पार्टी उपाध्यक्ष वामदेव गौतमले अर्थ मन्त्रालय ताक्नु र प्रवक्ता नारायणकाजी श्रेष्ठले परराष्ट्र मन्त्रालय ताक्नु । दुबै जना उपप्रधानमन्त्री भैसकेकोले उपप्... थप हेर्नुहोस्

News-Image

कांग्रेस महाधिवेशनः नेतृत्वका लागि १० आकांक्षी, गुटसमेत फुट्ने सम्भावना

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसभित्र आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि १० जना आकांक्षी देखिएका छन। कांग्रेसभित्र हाल कायम रहेको सभापति शेरबहादुर देउवा गुटबाट तीन, वरिष्ठ नेता रामचन्द्र पौडेल गुटबाट ६ र १३औं महाधिवेशनबाट वैचारिक शक्तिका रूपमा उदाएको कृष्णप... थप हेर्नुहोस्