
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा सचिवालय सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराही बोलाएका छन् । शुक्रवार अपराह्न १२ बजे नेताहरूलाई धुम्बाराही बोलाइएको स्रोतले बताएको छ । प्रधानमन्त्री ओली... थप हेर्नुहोस्
नेपाली कांग्रेसका शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोध पत्रमा छलफल गर्न विहीबार बसेको बैठक टुंगोमा पुग्न नसकेपछि बैठक आज पनि बस्ने भएको हो। बैठक देउवा निवास बुढानीलकण्ठमा आज मध्यान्ह साढे १२ बजे बस्... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गुटगत राजनीतिमा राष्ट्रपतिको सक्रियता देखिएको समाचार सार्वजनिक भएको विषयलाई लिएर नेकपा नेता भीम रावलले कडा टिप्पणी गरेका छन्। ट्विट गर्दै नेता रावलले राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंङ्घन भएको जन... थप हेर्नुहोस्
सामाजिक सञ्जालमा राखिएका तस्बिर तथा भिडियोमा सत्य तथ्य नबुझी धेरैले कमेन्ट र शेयर हुने गर्छन् । यसो गर्दा कानुनी रुपमा अपराध ठहरिन्छ वा अरुको मानमर्दन हुन्छ भन्ने हेक्का धेरैलाई हुँदैन भन्ने कुराको एउटा उदाहरण तत्कालीन राजा वीरेन्द्रसँग एक व्यक्तिले ... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणले विश्वभर एकैदिन ६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित संख्यामा दैनिक बृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टा ६ लाख २ हजार १२४ जनामा संक्रमण भएको छ । यसमध्ये ३ लाख १० हजार ७०७ जना सं... थप हेर्नुहोस्
पार्टीभित्रको विवाद चर्किदै जाँदा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित सो समूहका नेताहरुले कानुनविद्हरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताइरहेका बेला अविश्वासको प्रस्ताव... थप हेर्नुहोस्
नेपाली कांग्रेसभित्र देखिएको विवाद सहमतिमा नपुगेपछि केन्द्रीय समिति बैठक सरेको छ। आज पदाधिकारी र पूर्वपदाधिकारीहरू छलफलमा बसे पनि ठोस सहमति हुन सकेन । सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्य सहितको अनौपचारिक बैठकल... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ८५ हजार ९७७ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्या... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बालुवाटारमा छलफल भएको छ । आजको छलफलपछि नेकपाको विवाद थप चर्किने देखिएको छ । झण्डै तीन घण्टा वार्तामा बसेका ओली प्रचण्ड एक अर्क... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले मुलुकमा राजनीतिक सङ्कट देखापर्न सक्ने भन्दै सामना गर्न तयार रहन मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मन्त्रिपरिषद्को बैठकमा पार्टी र सरकारले बेहोरिरहेको जटिलताबारे बताउँदै उनले अझै ठूलो सङ्कट सम्मुखमा रहेको बताएको एकमन्त्रीले ब... थप हेर्नुहोस्
