मुख्य समाचार

News-Image

रुसले नेपाललाई २ करोड ५० लाख डोज कोरोना खोप उपलब्ध गराउने

  • २०७७ आश्विन १३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

रसियाले नेपाललाई कोरोना भाइरसविरुद्धको साढे २ करोड ५० लाख डोज खोप उपलब्ध गराउने भएको छ। उक्त परिमाणको खोप नेपाल पठाउन सम्झौता नै भइसकेको समाचार अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन्। रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपालको औषधि उत्पादक कम्पन... थप हेर्नुहोस्

News-Image

ग्राहकलाई जरिवाना नगर्न ऊर्जा मन्त्रीको निर्देशन

  • २०७७ आश्विन १३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

कोरोना महामारीका कारण समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना लगाउने काम नगर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्री पुनले आज प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराल... थप हेर्नुहोस्

News-Image

अग्रिम टिकट बुकिङ : विभाग भन्छ ‘छिट्टै खुल्छ’; व्यवसायी भन्छन् ‘सोचेकै छैनौं’

  • २०७७ आश्विन १३, मंगलवार
  • |  महेश कठायत

दशैं आउन करिब तीन हप्ता बाँकी रहँदा यातायात व्यवस्था विभागले दशैंको अग्रिम टिकट बुकिङ छिट्टै खुल्ने जनाएको छ । विभागले दशैंको अग्रिम टिकट बुकिङ खुलाउँन यातायात व्यवसायीहरूलाई आग्रहसमेत गरिसकेको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । अग्रिम ... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ आश्विन १३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

मंगलबार देशभर एक हजार ५१३ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ५१३ संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्... थप हेर्नुहोस्

News-Image

अन्ततः हट्ने भए यी ६ मन्त्री, १२ जना नयाँ मन्त्रीलाई नियुक्त गर्ने तयारी

  • २०७७ आश्विन १३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच लामो रस्साकसीपछि राजीनामा माग्ने मन्त्रीको नाम फाइनल भएको छ । कम्तिमा १० मन्त्री हटाउन चाहेका प्रचण्डले ओलीको चट्टानी अडानपछि अन्ततः ६ मन्त्रीको मात्र राजीनामा गराउने विषयमा सहमत भए... थप हेर्नुहोस्

News-Image

राजधानीका स्थानीय तहमा गुर्जो रोपण अभियान तीव्र

  • २०७७ आश्विन १३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

राजधानीका स्थानीय तहमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपणका लागि वितरण अभियान तीव्र भएको छ । गुर्जोका बिरुवा निःशुल्क बाँड्दै आउएका आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कमलबहादुर राजलवटले सोमबार राजधानीका ती... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिबाट तीन अध्यादेश जारी

  • २०७७ आश्विन १३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्को आइतबारको बैठकले सिफारिस भएका तीन अध्यादेश राष्ट्रपतिबाट जारी भएको हो । राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथ... थप हेर्नुहोस्

News-Image

सभापति देउवाको एकलौटी निर्णय मान्दैनौं: पौडेल पक्ष

  • २०७७ आश्विन १२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको एकलौटी निर्णय मान्य नहुने चेतावनी दिएको छ । पौडेल पक्षले देउवाको एकलौटी कार्यशैली विरुद्ध आज केन्द्रिय कार्यालयमा विरोधपत्र पनि दर्ता गराएको जनाएको छ । वरिष्ठ नेता पौडेल... थप हेर्नुहोस्

News-Image

ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न आदेश

  • २०७७ आश्विन १२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले ओबिसिआई प्राइभेट लिमिटेड (ओम्नी) लाई सार्वजनिक अनुगमन खरिद कार्यालयले कालोसूचीमा राख्न गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ओम्नीलाई कालोसूचीमा राख्ने निर्णयको कार्यान्... थप हेर्नुहोस्

News-Image

आज कति थपिए कोराना संक्रमित ?

  • २०७७ आश्विन १२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गैतमले देशभरमा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ... थप हेर्नुहोस्