मुख्य समाचार

News-Image

कांग्रेस केन्द्रीय समिति बैठक असोज १९ गतेका लागि आह्वान, सहभागी हुन पीसीआर अनिवार्य

  • २०७७ आश्विन ५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले  केन्द्रीय कार्यसमितिको बैठक असोज १९ गतेका लगि आह्वान गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा असोज १९ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरेका हुन् । ... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा कति जनामा कोरोना संक्रमित भयो ?

  • २०७७ आश्विन ५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सोमबार देशभर एक हजार १५४ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार १५४ संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्य... थप हेर्नुहोस्

News-Image

पेरिसडाँडामा आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित, भोलि बालुवाटारमा बस्ने

  • २०७७ आश्विन ५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नयाँ मन्त्री छान्न आज बस्ने तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । हिजो पार्टी कार्यलय पेरिसडाँडामा बसेको बैठकले आज पनि पेरिसडाँडामै सचिवालय बैठक बस्ने निर्णय गरेको थियो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसा... थप हेर्नुहोस्

News-Image

सात महिनापछि खुल्यो आन्तरिक उडान

  • २०७७ आश्विन ५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

बन्द भएको सात महिनापछि आजदेखि आन्तरिक उडान सुरु भएका छन् । गएको चैत ९ गतेदेखि बन्द भएका आन्तरिक जहाजले आज बिहानैदेखि देशका विभिन्न ठाउँमा उडान भर्न थालिसकेका छन् । खासमा सरकारले असोज १ गतेदेखि नै लामो दूरीका गाडी र आन्तरिक जहाज उडाउन पाउने निर्णय गरे... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठकमा खनाल र नेपाल हाबी, सबै मन्त्रीको राजीनामा माग्ने तयारी

  • २०७७ आश्विन ५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकले तत्काल मन्त्रीपरिषद् पुर्नगठन गर्ने निर्णय लिएको छ । पेरिसडाँडास्थित कार्यालयमा आज पनि बस्ने बैठकले बिदाइ गर्ने र नयाँ मन्त्रीको नामावली फाइनल गर्ने भएको छ । हिजोको बैठकमा मन्त्रीमण्डल पु... थप हेर्नुहोस्

News-Image

वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएको विरुद्ध सर्वोच्चमा तीन रिट

  • २०७७ आश्विन ५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने कार्य संविधानविपरीत भएको दाबी गरी आइतबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै तीनवटा रिट निवेदन पेस भएका छन् । सर्वोच्च अदालतका एक कर्मचारीका अनुसार ती रि... थप हेर्नुहोस्

News-Image

नेकपाबाट यी नेता बन्दैछन् मन्त्री, आज बस्ने सचिवालय बैठकबाट पारित गर्ने तयारी

  • २०७७ आश्विन ५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्ने भएकाे छ । हिजाेकाे पार्टी कार्यलय पेरिसडाँडामा बसेकाे बैठकले मन्त्रिपरिषद् पुर्नगठनको लागि बाटो खोल्नेपछि, आजकाे बैठकले नयाँ मन्त्रीको नाम पनि सिफारिस गर्ने भएको छ । अध्यक्षद्वय प्रधानमन्त्... थप हेर्नुहोस्

News-Image

दश मन्त्री र पाँच मुख्यमन्त्रीको बिदाइ गरिने, क–कसको हुँदैछ बिदाइ ?

  • २०७७ आश्विन ५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

अन्ततः नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली दश मन्त्री र पाँच जना मुख्यमन्त्री फेर्न तयार भएका छन् । पछिल्लो समय ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्री र मुख्यमन्त्री फेर्ने विषयमा मतभेद रहँदै आएको थियो । ओली मन्त्री र मुख्यमन्त्री नफे... थप हेर्नुहोस्

News-Image

सर्वोच्च अदालतले आलमको मुद्दामा दियो यस्तो आदेश

  • २०७७ आश्विन ४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमसम्बन्धी मुद्दाको फाइल मगाउने आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज आलामको मुद्दाक... थप हेर्नुहोस्

News-Image

नेकपा कार्यकर्तालाई मासिक १५ हजार तलब दिन प्रस्ताव

  • २०७७ आश्विन ४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जारी सचिवालय बैठकमा कार्यकर्तालाई तलबको व्यवस्था गर्नुपर्ने माग उठेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय सदस्य र सक्रिय कार्यकर्तालाई जीविकोपार्जनको लागि तलबको व्यबस्था गर्नुपर्ने विषयमा कुराकानी चलेको बताए । ... थप हेर्नुहोस्