मुख्य समाचार

News-Image

आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री, कार्यशैली र क्षमतामाथि नै प्रश्नचिन्ह खडा

  • २०७७ असार २०, शनिबार

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रतिदिन चुक्दै गएका छन् । बोली र व्यवहारमा देखिएको भिन्नताले उनको कार्यशैली र क्षमतामाथि नै प्रश्नचिन्ह खडा... थप हेर्नुहोस्

News-Image

ओलीले ‘राजीनामा नै माग्नुहुन्छ भने आ–आफ्नो सुर गरौं’ भनेपछि झस्किए प्रचण्ड

  • २०७७ असार १९, शुक्रबार

पार्टीभित्र उत्कर्षमा पुगेको विवाद मिलाउन भन्दै नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार झण्डै ३ घण्टा वार्तामा बसे । स्थायी कमिटी बैठकमा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिन दबाब परेपछि पा... थप हेर्नुहोस्

News-Image

एमसीसी खारेज भएको छैन, होल्डमा छ : अर्थमन्त्री खतिवडा

  • २०७७ असार १९, शुक्रबार

नेपाल सरकारले अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी कम्प्याक्ट) सम्झौता हाल ‘होल्ड’ मा रहेको जानकारी दातृ मुलुक संयुक्त राज्य अमेरिकालाई गराएको छ । उक्त सम्झौता संसद्मा अनुमोदनको समयावधि (असार १६) मा अनुमोदन नभई गुज्रिएकाले अ... थप हेर्नुहोस्

News-Image

उपत्यकाको समुदायमा पुग्यो कोरेना, बढ्दै जोखिम

  • २०७७ असार १९, शुक्रबार

केहीदिन अघि काठमाडौंकी एक गर्भवती महिला शल्यक्रिया गर्न अस्पतालमा गइन् । घरबाट कहीँकतै नगएकी उनमा कोरोना सङ्क्रमण देखियो । परिवार बाहेक कसैको सम्पर्कमा नगएका व्यक्तिमा कोरोना पोजेटिभ देखिनुले उपत्यकाको समुदायमा पनि सङ्क्रमण पुगेको पुष्टी हुन्छ । उपत्... थप हेर्नुहोस्

News-Image

कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित ?

  • २०७७ असार १९, शुक्रबार

विगत २४ घण्टायता नेपालमा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार नेपालमा संक्रमितको संख्या १५ हजार २५९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ८२३ जना डिस्चार्ज भएका छन् । यससँगै कोरोना संक्... थप हेर्नुहोस्

News-Image

यसरी आइपुग्यो नेकपा दुर्घटनाको मोडमा !

  • २०७७ असार १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकार बनेको दुई वर्षभन्दा बढी समय बितिसकेको छ । देश संघीयतामा गएपछिको पहिलो आम निर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेर बनेको नेकपा नेतृत्वको वर्तमान सरकार यतिबेला एउटा गम्भीर मोड पुगेको छ जसको दाबी ... थप हेर्नुहोस्

News-Image

बितेको २४ घण्टामा ७४० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १५ हजार नाघ्यो

  • २०७७ असार १९, शुक्रबार

नेपालमा आज (शुक्रवार) एकैपटक ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार २५० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टाम... थप हेर्नुहोस्

News-Image

सत्याग्रहीलाई भेट्न अस्पताल पुगे पूर्व युवराज पारस

  • २०७७ असार १९, शुक्रबार

पूर्व युवराज पारस साहले सत्याग्रहमा बसेका इशान अधिकारी ‘ई’ र पुकार बमलाई अस्पतालमै पुगेर भेट गरेका छन् । शुक्रबार दिउँसो पारस सत्याग्रहीलाई भेट्न अस्पताल पुगेका हुन् । इनफ इज इनफ अभियानका अधिकारी आठ दिनदेखि पाटन दरबार स्क्वायर परिसरमा सत्याग्रहमा ... थप हेर्नुहोस्

News-Image

नेपालीको आम्दानीमा बृद्धि, नेपाल निम्न मध्यम आय भएको मूलुकको सूचिमा पर्यो

  • २०७७ असार १९, शुक्रबार

नेपालीहरूको प्रतिव्यक्ति आय बृद्धि भएको छ । विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको छ । सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर रहेकोमा सन् २०२० को जुलाई १ सम्म एक हजार ९० अमे... थप हेर्नुहोस्

News-Image

म्याद थप्न आग्रह गर्दै एमसीसी कार्यालयलाई नेपाल सरकारको पत्र

  • २०७७ असार १९, शुक्रबार

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गरी असार १६ देखि कार्यान्वयन थाल्ने समय गुज्रिएपछि सरकारले मिति थप गर्न आग्रह गरेको छ । अर्थ मन्त्रालयले असार १५ गते सोमबार अमेरिकास्थित एमसीसी कार्यालयलाई पत्र लेख्दै कार्यान्वयनमा जाने ... थप हेर्नुहोस्