मुख्य समाचार

News-Image

ओलीले सम्पिएलान् प्रचण्डलाई नेकपाको एकल जिम्मेवारी ?

  • २०७६ भाद्र २१, शनिबार

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा १५ दिनको उपचारपछि शुक्रबार स्वदेश फर्कनेवित्तिकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनलाई भेट्न बालुवाटार पुगे। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न पुगेका अध्यक्ष दाहालले यसबीचमा भएको प... थप हेर्नुहोस्

News-Image

धनाढ्यले मात्र चुनाव जित्ने पद्धति सुधारौंः वरिष्ठ नेता खनाल

  • २०७६ भाद्र २०, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अहिलेकै निर्वाचन पद्धति मान्ने हो भने धनाढ्यले मात्र चुनाव जित्ने भन्दै निर्वाचन पद्धतिमा सुधारको खाँचो औंल्याएका छन् । आज भद्रपुर जेसिजको कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले निर्वाचनमा गरीबले समेत... थप हेर्नुहोस्

News-Image

‘राजनीतिक सहकार्य र सहमतिबाट अघि बढ्नुको विकल्प छैन’

  • २०७६ भाद्र २०, शुक्रबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राजनीतिक सहकार्य र सहमतिबाट अघि बढ्नुको विकल्प नभएको बताएका छन् । ताप्लेजुङ सरोकार समाज काठमाडौंले आज आयोजना गरेको ‘१४औँ स्थापना दिवस तथा साधारणसभा’मा उनले आपसमा मिलेर अघि बढ्नुको विकल्प ... थप हेर्नुहोस्

News-Image

सिंगापुरबाट फर्किएलगत्तै प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७६ भाद्र २०, शुक्रबार

सिंगापुरमा उपचार गरेर फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली नियमित काममा फर्किएका छन्। सिंगापुरमा दुई हप्तासम्म उपचार गरेर शुक्रबार मध्यान्ह फर्किएलगत्तै प्रधानमन्त्री ओली र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । नेकपाका एक... थप हेर्नुहोस्

News-Image

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न मन्त्री पुनको आग्रह

  • २०७६ भाद्र २०, शुक्रबार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा लगानीका लागि रसियालाई आग्रह गरेका छन् । नेपालको विकास निर्माण तथा भौतिक पूर्वाधारमा रसिया सरकारले विगतमा गरेको सहयोगको स्मरण गर्दै मन्त्री पुनले थप लगानीका लागि आ... थप हेर्नुहोस्

News-Image

पुनःनिर्माण सन्तोषजनकरूपमा हुन सकेन: मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

  • २०७६ भाद्र २०, शुक्रबार

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालमा भूकम्पपछिको पुनःनिर्माण सन्तोषजनकरूपमा हुन नसकेको बताएका छन् । नेपाल युवक माध्यमिक विद्यालय क्षेत्रपाटीमा पुनःनिर्माण भएको भवनको ‘उद्घाटन तथा हस्तान्तरण समारोह’ मा उनले भूकम्पपछिको पुनःनिर्माण ज... थप हेर्नुहोस्

News-Image

उपचारपश्चात प्रधानमन्त्री ओली स्वदेश फिर्ता

  • २०७६ भाद्र २०, शुक्रबार

सिंगापुरमा स्वास्थ्य उपचारपश्चात प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन्। प्रधानमन्त्री ओली थाइ एयरबाट शुक्रबार मध्यान्ह १२स्२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्। विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कार्यवहाक प्रध... थप हेर्नुहोस्

News-Image

‘छोराछोरीभन्दा भेँडीगोठ नै प्यारो’

  • २०७६ भाद्र २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

लमजुङ घलेगाउँका केश वहादुर गुरुङ उमेरले तीन विष काटिसके । यो उमेरमा पनि उनी हँसिला र जाँगरिला देखिन्छन । गुरुङ भेडीगोठका मुखिया समेत हुन । दक्षिण एसियाकै उत्कृष्ट पर्यटकीय गाउँ घलेगाउँ नजिककै भेडीगोठमा उनी भेटिए । त्यसो त, उनले ९ वर्षको उमेरदेखी आजसम... थप हेर्नुहोस्

News-Image

विप्लव बन्दुक पड्काएर समाजवाद आउछ भन्ने भ्रममा छन्ः नेता शर्मा

  • २०७६ भाद्र २०, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गरेका छन् । प्रेस सङ्गठन दाङले शुक्रबार बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अब बन्दुक पड्काएर समाजवाद नआउने भन्... थप हेर्नुहोस्

News-Image

डेंगुका बिरामी मन्त्री खनाल आईसीयूमा

  • २०७६ भाद्र २०, शुक्रबार

‘डेंगु नियन्त्रणमा छ, खास असर छैन’ भनेर अवस्था लुकाउँदै आएको सरकारको पोल कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ नै सो समस्याबाट ग्रस्त भएर अस्पताल भर्ना भएपछि छताछुल्ल भएको छ । खनाल डेंगुका कारण बुधबार साँझ टोखास्थित ग्रान्डी अस्पतालनमा... थप हेर्नुहोस्